१८ माघ २०८२, शनिबार

गोल मेसिनका नामले चर्चित नेपाली फुटबलर साम्बाकोब अर्को अविश्वनिय प्रस्तुति


अष्ट्रेलियामा जारि निन्जा ‘ए’ लिग अन्तर्गत मंगलाबार जारि खेलमा वेस्ट्रन सिड्नि विरुद्द विलिङटोन फोनिक्सले ०-३ को अग्रताका साथ जित हासिल गरेको छ। उक्त जारि खेलमा विलिङटोन फोनिक्सका तर्फबाट खेलको छैठौं मिनेटमा ‘इ मैन’ ले पहिलो गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

खेलको ४७ औ मिनेटमा साम्बाले विलिङटोन फोनिक्सका तर्फबाट अर्को गोल गर्दै खेलमा थप अग्रता लिएको थियो । खेलको ५२ मिनेटमा साम्बाको एसिस्टमा इ मैनले थप अर्को गोल गर्दा वेस्ट्रन सिड्नि भने गोलमा खाता समेत खोल्न नसकि ०-३ मा सिमित रह्यो ।

जारि निन्जा ए लिगमा साम्बा आवद्द टिम विलिङटोन फोनिक्स ७ खेलमा ३ जित, २ खेलमा हार र २ खेल भने बराबरिमा व्यहोर्दै तालिकाको चौंथो स्थानमा छ भने तालिकाको पहिलो र दोस्रो स्थानमा क्रमशः क्यानवेरा युनाइटेड र मेलर्वन भिक्टोरि  रहेका छन ।