६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन: कमिटिमा को को अटाए त ?


नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो।

उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

ताजा समाचार