१९ माघ २०८२, आईतवार

बढ्दै लागुऔषध प्रयोगकर्ताः काठमाण्डौ बाट दुइ पक्राउ !


काठमाडौँको गोंगबुस्थित दीप सागर होटलबाट खैरो हेरोइनसहित गएराति दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय महेन्द्र तामाङ र काठमाडौं टोखा नगरपालिका-९ दिपज्योती बस्ने बागलुङ ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरूता अदेही मगर रहेकी छन्।