४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीए


सुदुरपश्चिमका विभिन्न सीमानाकाबाट एकै दिन ८ सय ४२ जना भित्रीएका छन्। भारतमा रोजगारीका लागि गएका सुदुरपश्चिमका विभिन्न जिल्लाका ८ सय ४२ जना आइतवार नेपाल भित्रीएका हुन्।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सबैभन्दा बढी जोलाजिमी नाका दार्चुला भएर ४२१ जना भित्रीएका छन्। यस्तै गौरीफन्टा नाका कैलालीबाट २९१ जना, गड्डाचौकी नाका कञ्चनपुरभएर १३० जना भित्रीएका छन्। रोजगारीकालागि भारत गएकाहरु दशैँ–तिहार नजिकिएसँगै स्वदेश फिर्ता हुनेको संङ्ख्या बढ्न थालेको छ।

ताजा समाचार