१९ भाद्र २०८३, शुक्रबार
   Turuntai Reporter

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना, रोजगार वृद्धिलाई प्राथमिकता ।

८ श्रावण २०८०, सोमबार ०६:५४

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । ’पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना निर्माणको तयारीमा...

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो ः एक जना पक्राउ ।

८ श्रावण २०८०, सोमबार ०६:१९

  चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।...

सुनचाँदीको भाउ आज पनि घट्यो ः सुन तोलाको १ लाख १२ हजार रुपैयाँ ।

८ श्रावण २०८०, सोमबार ०६:०१

सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ । आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको...

ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित ः झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो ।

८ श्रावण २०८०, सोमबार ०५:५७

ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका ग्रीसको आपतकालीन...

डिएभी विद्यालयमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न

६ श्रावण २०८०, शनिबार १०:२२

डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रबार भव्यरुपमा सम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए...

जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको सञ्चालन

३१ असार २०८०, आईतवार १८:४५

नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरे । उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका...

धनुषामा एकदिवसीय कृषि संवाद कार्यक्रम सम्पन्न

२७ असार २०८०, बुधबार १२:३८

दिवेश कुमार महतो, जनकपुरधाम । कृषिमा आत्मनिर्भरताका लागि कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ। संवाद फाउन्डेसनको आयोजनामा धनुषाको लक्ष्मिनियाँ गाँउपालिकास्थित राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनिया मा सोमबार कार्यक्रमको आयोजना गरियो। कृषि पेसामा आबद्ध भएकाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र...

ताजा समाचार