१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

मेयर पद रिक्त : काठमाडौं महानगरमा उपनिर्वाचन हुने संकेत ।

५ माघ २०८२, आईतवार ११:१८

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाह आज आइतबार काठमाडौं महानगरका मेयर पदबाट राजीनामा गरी पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका छन्। रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई...

स्वच्छ ऊर्जामार्फत समृद्धिको ‘माइलस्टोन’ सम्भव रहेको मन्त्री सिन्हाको दाबी

५ माघ २०८२, आईतवार १०:१२

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् । २६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ ऊर्जामार्फत...

नेप्से उकालो यात्रामा, फाइनान्स समूह सबैभन्दा अगाडि ।

५ माघ २०८२, आईतवार १०:०२

आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा बन्द भएको हो। आइतबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम...

अमेरिकी हवाई हमलाले फेरि तात्यो मध्यपूर्व, अन्तर्राष्ट्रिय कानुन बहसमा

५ माघ २०८२, आईतवार ०९:५०

अमेरिकाले सिरियामा गरेको हालैको हवाई आक्रमणमा अल–कायदाका वरिष्ठ नेता बिलाल हसन अल–जसिम मारिएको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) ले विज्ञप्ति जारी गर्दै उत्तरपश्चिम सिरियामा शुक्रबार भएको लक्षित कारबाहीमा अल–जसिम मारिएको जनाएको हो। अमेरिकी पक्षका अनुसार अल–जसिमको सम्बन्ध सिरियामा...

पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश

५ माघ २०८२, आईतवार ०८:४९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्व श्रममन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा रायसहित उनीनिकटका नेता कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । रायसहितका नेताहरूलाई जसपा...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

५ माघ २०८२, आईतवार ०८:४०

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २ सय...

बारामा पुरानै अनुहारमा एमालेको विश्वास

५ माघ २०८२, आईतवार ०८:३८

बारा । प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले बारा निर्वाचन क्षेत्र नं. १ बाट अच्युत मैनाली, बारा–२ मा बलबीर...

स्वर्गद्वारी तीर्थस्थल : प्युठानको गौरव, नेपालको धरोहर

५ माघ २०८२, आईतवार ०८:३१

प्युठान । स्वर्ग जाने बाटो कहाँ होला ? धार्मिक आस्थाले भरिएको यो प्रश्नको उत्तर खोज्न हजारौं भक्तजन हरेक वर्ष लुम्बिनी हुँदै प्युठानको स्वर्गद्वारी यात्रामा निस्कन्छन् । हरियालीले ढाकिएको पहाडी भेग, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको मनमोहक दृश्य, शान्त वातावरण र...

रास्वपा केन्द्रीय बैठकमा मेयर बालेनको सहभागिता, उम्मेदवारी दर्ता र राजीनामाबीच सन्तुलन

५ माघ २०८२, आईतवार ०८:११

 रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् । उम्मेदवारी दर्ता गरेपछि स्वत: पद खारेज हुने कारण...