२३ पुष २०८२, बुधबार ०८:४९
इरानमा १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित ह्युमन राइट्स् एक्टिभिस्ट्स् न्युज एजेन्सीका अनुसार (एचआरएएनए) ले प्रदर्शनमा मारिएकामध्ये ३४ जना प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी छन्। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृतकको आधिकारिक संख्या जारी...
२३ पुष २०८२, बुधबार ०८:४५
काठमाडौं । बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । अघिल्लो दिन प्रतितोला...
२३ पुष २०८२, बुधबार ०८:३८
रुसले आफ्नो तेल ट्यांकर रक्षाका लागि नौसेना जनशक्ति तैनाथ गरेको छ।सीबीएस न्युजको रिपोर्टअनुसार, यो त्यही ट्यांकर हो, जसलाई अमेरिकी सेनाले एट्लान्टिक महासागरमा पछ्याइरहेको छ।जहाज हाल खाली छ, तर पहिले यसले भेनेजुएलाको कच्चा तेल बोकेको थियो।मंगलबार यो जहाज स्कटल्यान्ड र आइसल्यान्डको बीचमा...
२३ पुष २०८२, बुधबार ०८:३६
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ । स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर...
२३ पुष २०८२, बुधबार ०८:३१
काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन्...
२३ पुष २०८२, बुधबार ०८:२६
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।...
२३ पुष २०८२, बुधबार ०८:१३
चार दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी आएको छ । एआईबाट बनाइएका सिन्थेटिक तस्बिर र भिडियोहरू अझै पनि इन्टरनेटमा व्यापक रूपमा...
२३ पुष २०८२, बुधबार ०७:३५
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट भाग पाएको छ । सोही ९ सिटमा पनि पार्टीभित्र भागबण्डा भएको छ । जसअनुसार संस्थापन समूहलाई ६ र इतर समूहका नेता डा. शेखर कोइरालालाई...
२३ पुष २०८२, बुधबार ०७:३२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सचिवालयले पूर्वउपसभापति विमलेन्द्र निधिमाथि सानेपामा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । सचिवालयले बुधबार वक्तव्य जारी गरेर नेता निधिमाथि केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकमा सहभागी हुन जाने क्रममा भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको हो ।...