२७ पुष २०८२, आईतवार ०६:४५
सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गरेका प्रशान्त तामाङ सोही फिल्मको छायांकन सक्काएर घरमा आराम गरिरहेका थिए । त्यसो त फुर्सदमा मात्र होइन, फुर्सद मिलाएरै उनी दिल्लीस्थित घरमा बस्ने गरेका थिए । खासगरी छोरीको हेरचाहका लागि । तीन...
२७ पुष २०८२, आईतवार ०६:१७
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले...
२७ पुष २०८२, आईतवार ०४:२६
आजबाट नयाँ युगको थालनी भएको छ । आज म तपाईँहरूसामु छु । शपथ ग्रहणको यो पवित्र अवसरमा, तपाईँहरूले ममाथि राखेको विश्वास बोकेर न्युयोर्क सहरको ११२औँ मेयरको रूपमा उभिएको छु । मलाई भलीभाँती थाहा छ, म एक्लै उभिएको छैन । आज...
२७ पुष २०८२, आईतवार ०३:५५
काठमाडौं । राजनीतिज्ञ जयप्रकाश प्रसाद गुप्ताले नेपाली कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए कांग्रेसको भविष्य अन्धकारमय हुने बताएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु हुन लागेको परिदृश्यमा राजनीतिज्ञ गुप्ताको यस्तो भनाइ बाहिर आएको हो...
२७ पुष २०८२, आईतवार ०३:४६
जानकी (बाँके) । ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो’, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई...
२७ पुष २०८२, आईतवार ०३:४१
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति...
२७ पुष २०८२, आईतवार ०३:३७
काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने बताएको छ। भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले पाएको सन् २०२५ को नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि...
२७ पुष २०८२, आईतवार ०३:१९
हामी कृत्रिम बुद्धिमत्ताको दुनियाँमा छौं, जहाँ अधिकांश कुराहरू स्वचालित भइरहेका छन्। त्यति मात्र होइन, सोच्नेबित्तिकै हामीले प्रयोग गर्ने ग्याजेटमा त्यही सामग्रीहरू आउँछन्। किन यसो भइरहेको छ? अहिले कृत्रिम बुद्धिमत्ता भएका प्रविधिहरूको निर्माण र विकास यति तीव्र गतिमा भइरहेको छ कि...
२६ पुष २०८२, शनिबार ०८:२५
जनकपुरधाम, पुस २६ गते । धनुषाको मिथिला नगरपालिका- २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ । भारतीय धर्म गुरु सन्त रामपालका अनुयायी र स्थानीयबीच ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन सातसेल अश्रु...