१३ फाल्गुन २०८०, आईतवार ०३:००
रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार...
१३ फाल्गुन २०८०, आईतवार ०२:४५
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका– १५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको छ। रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपाेस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। उनका अनुसार पूर्व-पश्चिम सडकबाट...
१२ फाल्गुन २०८०, शनिबार १५:०७
दिवेश कुमार महतो, जनकपुरधाम। लहान प्राविधिक शिक्षालय लहान सिरहाको आयोजना तथा वल्ड फर नेपालको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरको ३६औं वार्षिकोत्सवको अवसर लहान प्राविधिक शिक्षालयको प्रमुख ई. रामनारायण चौधरीको अध्यक्षतामा...
१२ फाल्गुन २०८०, शनिबार १४:४९
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको त्रिमूर्ति चोक नजिकै रहेको वीरगन्ज मिटिङ हाउस खाजा घरबाट शनिवार १३ जनालाई पक्राउ गरेको हो । खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त...
१२ फाल्गुन २०८०, शनिबार १४:२४
काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, विनोद अधिकारी, प्रदिप पौडेल, आशिषराज बस्नेत र बिचौलि दिनेश बन्जारावविरुद्ध भ्रष्टाचार मुद्दा...
१२ फाल्गुन २०८०, शनिबार ११:१७
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज बसेकाे माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो...
१२ फाल्गुन २०८०, शनिबार ११:१४
काठमाण्डौ महानगरले प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने बताएको छ । गएको साउनदेखि काठमाण्डौ महानगरपालिकाले सजावट वा अन्य प्रयोजनका लागि प्लाष्टिकजन्य फूलको प्रयोगमा रोक लगाएको छ । अहिले पनि केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले महानगरले...
१२ फाल्गुन २०८०, शनिबार ११:१३
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताउनुभएको छ । काठमाण्डौमा आज भएको एक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरू मिलेर...
१२ फाल्गुन २०८०, शनिबार ०४:१२
काठमाण्डौ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका अनुसार शिशुलाई काठमाण्डौको काँडाघारीमा सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको...