२१ पुष २०८२, सोमबार १४:३७
नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । महिला टोलीले आउँदो साता सुरु हुने वुमन्स टि-२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्ने छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको...
२१ पुष २०८२, सोमबार १४:२१
नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीलाई टीकापुर घटनामा आममाफी दिने सरकारी निर्णयको फाइल सर्वोच्च अदालतले झिकाएको छ। आममाफीविरुद्ध शारदा कडायतसहितले दायर गरेको रिट निवेदनमा न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा सोमबार सुनुवाइ गरेको हो। ‘सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी...
२१ पुष २०८२, सोमबार १०:५१
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ। योसँगै उनी १ वर्ष २ महिनाको प्रशिक्षणपछि मुख्य प्रशिक्षकको भूमिकाबाट टाढिएका छन्। उनी सन् २०२४ को नोभेम्बरमा युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। गत मेमा उनको प्रशिक्षणमा टोलीले...
२१ पुष २०८२, सोमबार १०:४६
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले गत असोज ८ गते राष्ट्रिय...
२१ पुष २०८२, सोमबार १०:३६
बालेन साहसहित २६ जना रास्वपाको केन्द्रीय सदस्यमा अनुमोदित हुदा युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा भएको उल्लेख गर्दै...
२१ पुष २०८२, सोमबार १०:२६
सेयर कारोबार मापक नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । एक दशमलव १० प्रतिशतले बढेर समग्र नेप्से २६ सय ३९ दशमलव ३७ विन्दुमा उक्लिएको छ । कुल २१४ कम्पनीको सेयर मूल्य बढ्यो, ३७ कम्पनीको मूल्य ओरालिँदा भने ८ कम्पनीको मूल्य...
२१ पुष २०८२, सोमबार ०९:३६
पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु देउवा राणा सोमबार भारत प्रस्थान गरेकी छन्। नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट उनी नयाँ दिल्ली उडेकी हुन्। स्रोतका अनुसार उनको भ्रमण प्रयोजन खुलाइएको छैन।
२१ पुष २०८२, सोमबार ०९:११
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन...
२१ पुष २०८२, सोमबार ०९:०५
सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले...