१८ जेष्ठ २०८१, शुक्रबार ०२:४९
नेपालगञ्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिजो नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव २ डिग्री सेल्सियस र धनगढीको अधिकतम तापक्रम ४४ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । दुवै ठाउँको तापक्रम यसवर्षकै सबैभन्दा...
१७ जेष्ठ २०८१, बिहीबार ०३:१५
सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा चार जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको लागि छुटेको भे १ च २५६० नम्बरको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै सडकबाट तल खसेर दुर्घटना भएको हो ।...
१७ जेष्ठ २०८१, बिहीबार ०३:१४
ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ । हिजो एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न...
१७ जेष्ठ २०८१, बिहीबार ०३:१३
नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिनुभयो । स्वास्थ्य...
१६ जेष्ठ २०८१, बुधबार ०६:२३
मोरङ । जेठ १५ गते अर्थात गणतन्त्र दिवस । जननिर्वाचित पहिलो संविधानसभाले ०६५ साल जेठ १५ गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो । गणतन्त्र घोषणाको १७ औं गणतन्त्र दिवस को अवसरमा संवाद फाउन्डेसन मोरङ द्वारा विराटनगरको...
१६ जेष्ठ २०८१, बुधबार ०३:०२
नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत...
१६ जेष्ठ २०८१, बुधबार ०३:०१
सरकारले आउँदाे आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज आउँदाे आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना भई दिगो, फराकिलो एवम् समावेशी...
१६ जेष्ठ २०८१, बुधबार ०३:००
भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा भई पहिरो जाँदा मिजोरममा राष्ट्रिय सडक...
१६ जेष्ठ २०८१, बुधबार ०२:५९
सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता दिएको छ । स्वदेशी उद्योगको प्रवर्धन गर्ने लक्ष्यका साथ औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम...