१७ बैशाख २०८३, बिहीबार
   Turuntai Reporter

भदौ २४ गते राति राजालाई ल्याउनैपर्‍याे भनेर दुई नेताकाे फोन आएकाे थियाे : कमल थापा

१६ पुष २०८२, बुधबार १०:४३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले गत भदौ २४ गते देश जलिरहँदा अहिलेका प्रमुख पार्टीका दुई जना नेताले फोन गरेर राजा ल्याएर देश जोगाउन प्रयास गर्न प्रस्ताव गरेको खुलासा गरेका छन् । बुधबार राप्रपासँगको एकता घोषणालाई सम्बोधन गर्दै...

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारः को को बने त मन्त्रिहरु

१६ पुष २०८२, बुधबार १०:४२

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद पटेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका...

निर्वाचन आयोगको विज्ञप्तिः उच्च अदालत पाटनले सोभिता गौतम लगाएतलाई निर्दोष ठहर

१६ पुष २०८२, बुधबार १०:१९

बुधबार दिउँसो सामाजिक संजालमा पोष्ट गर्दै पुर्व सांसद सोभिता गौतमले निर्वाचन आयोगले उमेद्दवार माथि नै राजनिति नगर्न ध्यानार्कषण गरेकि छिन। उनले सामाजिक संजालमा पोष्ट गर्दै लेख्छिन ” निवर्तमान प्रतिनिधी सभा सदस्यहरू म सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र विराज...

झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ-कुलमान

१६ पुष २०८२, बुधबार ०९:५०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले समानुपातिकको बन्द सूचीलाई लिएर आफूविरुद्ध नियोजित टिका टिप्पणी भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ऊर्जामन्त्री समेत रहेका घिसिङले समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाइएका केही उम्मेदवारलाई आफूसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको टिकाटिप्पणी नियोजित...

किर्तिपुर डाँडा पुन चर्चामाः तिन लाख कमाउन सकिने अर्थमन्त्रि खनालको दाबी

१६ पुष २०८२, बुधबार ०६:०८

अर्थमन्त्री रामेश्वर खनालले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कीर्तिपुरको डाँडामा बसेर पनि महिनामा तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि गरेको उक्त अभिव्यक्ति वास्तविक र व्यवहारिक रहेको स्पष्ट पार्दै सूचना तथा प्रविधि (आईटी)...

टि 20 विश्वकपको ट्रफि नेपाल ल्याइनेः तयारि मा जुट्यो क्यान !

१६ पुष २०८२, बुधबार ०५:४५

आइसिसि टि २० पुरुष विश्वकपको ट्रफि नेपाल आउने भएको छ । हरेक वर्ष आइसिसिले बिश्वकपको उत्साह र रौनक बढाउन विभीन्न देशमा ट्रफि लग्ने गर्दछ । यस वर्ष पनि विश्वकपको रौनक बढाउन विभिन्न स्थानमा टर्फि लग्ने कार्यक्रम अनुसार नेपालमा पुष २१...

वासुदेव घिमिरे ले छाडे एमालेः बुटवल क्षेत्र नम्बर २ मा चुनावि हलचल !

१६ पुष २०८२, बुधबार ०५:२७

अहिले नेपालि राजनिति ले परिवर्तनको विन्दुमा प्रस्थान गरेको छ। विशेष गरि पुरानो भनिएको राजनैतिक दल र वैकल्पिक भनिएका नयाँ दल बिच राजनैतिक शक्ति सङ्घर्ष चलिरहँदा ७ दशक जति नेपालि समाजमा प्रभाव पारेका राजनैतिक दल मा भने आन्तरिक विद्रोह को सङ्केत...

१८ टन ग्यास बोकेको बुलेट राजमार्गमै दुर्घटनाको २५ घन्टापछि यातायात सुचारु

१६ पुष २०८२, बुधबार ०३:४७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा १८ टन ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग २५ घन्टापछि सुचारू भएको छ । दुर्घटनापछि ट्यांकरबाट ग्यास लिक भइरहेकाले सुरक्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । मंगलबार बिहान करिब साढे ७...

मधेसमा बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी

१५ पुष २०८२, मंगलवार १५:०६

जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा...