१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

काठमाडौंस्थित भारतीय राजदूतावासमा ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइयो

१४ माघ २०८१, सोमबार १८:२८

काठमाडौं, माघ १३ – काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७६ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। नेपालका लागि भारतीय राजदूतले झण्डोत्तोलन गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरूलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा भारतका राष्ट्रपति...

एउटै कोठामा भान्सा र पुस्तकालय चलाइरहेको त्रिवि हिन्दी विभाग

१४ माघ २०८१, सोमबार १४:३५

१४ माघ, काठमाडौं । एउटा कोठामा तीन वटा दराज छन् । एउटा टेबलमा ग्यास चुल्हो छ । भाँडाकुँडा यत्रतत्र छन् । छेउमा केही थान किताबहरू छन् । यो त्रिविको हिन्दी विभागको लाइब्रेरी हो । अर्को कोठालाई कक्षा कोठा बनाइएको छ,...

संसद्‌मा एकमतका साथ प्रस्तुत हुने सत्तारुढको निर्णय

१४ माघ २०८१, सोमबार १४:३०

१४ माघ, काठमाडौं । सत्ता साझेदार दलहरुले संसदमा एक भएर प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको नियमित बैठकले संसद्का एजेण्डाहरुमा साझा मत प्रस्तुत गर्ने निर्णय गरेको एक सहभागीले बताए । ‘हामी सबै...

अध्यादेशको पक्षमा एकढिक्का हुन पार्टी पंक्तिलाई देउवाको निर्देशन

१२ माघ २०८१, शनिबार १३:२३

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस अध्यादेशको पक्षमा एकढिक्का संसद्मा प्रस्तुत हुने भएको छ । सदनभित्र र बाहिर पनि अध्यादेशको पक्षमा एकढिक्का हुन कांग्रेस शीर्ष नेतृत्वले पार्टी पंक्तिलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको...

श्रीधर खनालको जासूसी अवतार

१२ माघ २०८१, शनिबार १३:२०

२०३६ सालमा पहिलो दिनको सडक कविता क्रान्ति न्यूरोड पीपलबोटमा सम्पन्न भएपछि भवानी घिमिरेले त्यसको समाचार टिपाउनुभयो। उहाँले भन्दै जानुभयो र मैले टिप्दै गएँ। अनि त्यसलाई अरू प्रतिहरू पनि तयार गर्न लगाएर म र लव गाउँलेलाई विभिन्न दैनिक तथा साप्ताहिक अखबारको...

उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

११ माघ २०८१, शुक्रबार १५:०१

१ माघ, काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।...

‘पाँच वर्षमा मेरो र देशको अवस्था सुध्रियो, नेता सुध्रिएनन्’

११ माघ २०८१, शुक्रबार १३:२६

११ माघ, काठमाडौं । संसदीय अभ्यास अपनाउने मुलुकहरूमा सामान्यतया संस्थापन इतर पक्षले सरकार ठिकठाक नचलिरहेको निष्कर्ष सधैंजसो निकालिरहेका हुन्छन् । अझ नेपाल जस्तो चरम राजनीतिक अस्थिरता भएको मुलुकमा देश बनिरहेको भन्दा पनि बिग्रिरहेको निष्कर्षमा आम सहमति देखिन्छ । अहिलेको सरकार...

दलीय ट्रेड युनियनको विपक्षमा लोक सेवा, राजनीतिमा लागे जागीर जाने

११ माघ २०८१, शुक्रबार १३:२२

११ माघ, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवामा एउटा मात्र राष्ट्रिय स्तरको ट्रेड युनियन रहने व्यवस्थाका लागि सुझाएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा लिखित सुझाव दिँदै आयोगले कर्मचारी...

सांसद गुरुङको निलम्बन हटाउँदा कानुनी सिद्धान्त प्रतिकूलताको आशंका भयो

१० माघ २०८१, बिहीबार १४:०२

१० माघ, काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला हुँदा कानुनी सिद्धान्तको प्रतिकूलताको प्रश्न बलियो देखिएको भनी न्यायिक टिप्पणी गरेको छ । गुरुङको निलम्बन फुकुवा गर्ने संयुक्त इजलासको फैसलाविरुद्ध परेको...