१४ श्रावण २०८३, बिहीबार
   Turuntai Reporter

रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

७ मंसिर २०८१, शुक्रबार ०६:२६

७ मंसिर, काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले बताए ।...

भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

७ मंसिर २०८१, शुक्रबार ०६:२१

काठमाडौं, भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभीएसएमलाई नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुभएको छ। यो सम्मान नेपाली सेना र भारतीय सेनाबीचको ऐतिहासिक र विशिष्ट परम्परालाई निरन्तरता दिने क्रममा मंसिर ६ गते...

मधेश प्रदेशमा शिक्षा संकट: अब सुधार नगरे कहिले ? नबिन कुमार साह

६ मंसिर २०८१, बिहीबार ०७:५४

– नबिन कुमार साह – जनस्वास्थ्यकर्मी मधेश प्रदेशको खस्किदो शैक्षिक अवस्था: विद्यार्थी, शिक्षक र अध्ययन संस्था को कमजोरी, प्रादेशिक र स्थानीय सरकारको लापरवाही । मधेश प्रदेशको शैक्षिक अवस्था हाल अत्यन्तै गम्भीर संकटमा पुगेको छ। यहाँका विद्यार्थी, शिक्षक र निजी तथा...

अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

४ मंसिर २०८१, मंगलवार ०६:०९

गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले...

नेपाल एयरलाइन्सका चारवटै विमान उडानमा

४ मंसिर २०८१, मंगलवार ०६:०३

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो । आज बिहान ८ बजेर ५२...

तिहारका लागि चाँदीका सिक्का र सुनका असर्फी बिक्री सुरु

१२ कार्तिक २०८१, सोमबार ०८:१६

काठमाडौं : धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ। बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री सुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए। सुनको असर्फी भने मंगलबार एक...

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

११ कार्तिक २०८१, आईतवार ०५:१८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । गत शुक्रबार छापावाल सुन...

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

१० कार्तिक २०८१, शनिबार ०५:४०

१० कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि...

दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै

१० कार्तिक २०८१, शनिबार ०५:२०

महोत्तरी । दीपावली र छठ पर्वअघि मधेसमा घर रङरोगन गर्ने परम्परा रहेको छ । अहिले यहाँका बस्तीका सर्वसाधारणा घरमा रङरोगन गर्ने काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गरेका घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले यो बेला घर  रङरोगन...