५ पुष २०८०, बिहीबार १८:१२
२९औं अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सैनिक आवासीय महाविद्यालय भक्तपुरले जितेको छ। शुक्रबार नेपाल पुलिस स्कुल साँगामा भएको अन्तर माध्यामिक विद्यालय आइजिपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० उक्त महाविद्यालयले जितेको हो। प्रतियोगितामा ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा...
२८ मंसिर २०८०, बिहीबार १५:५५
काठमाडौँ । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको...
२८ मंसिर २०८०, बिहीबार १५:३२
सप्तरीमा वैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छ्न । राजविराज नगरपालिका को आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र सामी हेल्भेटास नेपालको सहयोगमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्या...
२८ मंसिर २०८०, बिहीबार १४:५८
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ ह्याक हुने घटना अत्यधिक बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गरेर अश्लील भिडियो पोस्ट गर्ने गरेका हुन् । प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याक सम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ । पछिल्लो समय फेसबुक ह्याकसम्बन्धी उजुरी...
२६ मंसिर २०८०, मंगलवार १५:५५
राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा शुरू गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकासहितलाई सेवा...
२६ मंसिर २०८०, मंगलवार १५:४५
पाकिस्तान–पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ । परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित...
२६ मंसिर २०८०, मंगलवार १५:२६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका सिद्धान्त, विचार र दर्शनहरू कहिल्यै पुराना हुँदैनन् । ती मानवजाति रहेसम्म बुद्धका शिक्षाको औचित्य,...
२६ मंसिर २०८०, मंगलवार १५:१९
बारा । बारामा यातायात ब्यवस्था कार्यालयको उदघाटन भएको छ । जिल्लाको सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिम केन्द्रमा कार्यालयको उद्घाटन भएको हो । मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले आज एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् । कार्यालयको...
१४ मंसिर २०८०, बिहीबार ०४:२८
सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २०...