१ भाद्र २०८०, शुक्रबार ०६:११
६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धानका क्रममा गएराति दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन ।...
३२ श्रावण २०८०, बिहीबार ०४:११
दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका(४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । अस्मितालाई राप्ती...
३२ श्रावण २०८०, बिहीबार ०४:०७
दाङको घोराहीमा कुलोले बगाउँदा दाङमा एक बालकको ज्यान गएको छ । आज बुधवार घोराही उपमहानगरपालिका–१२ देवीस्थान नजिकको कुलोले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ । आकाशलाई घर नजिकैको कुलोले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्याएको...
३२ श्रावण २०८०, बिहीबार ०४:०४
सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो । सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको अर्थतन्त्र गम्भीर सङ्कटमा छ ।...
३२ श्रावण २०८०, बिहीबार ०४:०३
एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै...
३२ श्रावण २०८०, बिहीबार ०३:५८
फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो...
३२ श्रावण २०८०, बिहीबार ०३:५३
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकरदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति गण्डकी प्रदेशका एकरदुई ठाउँमा पनि ठूलो...
३१ श्रावण २०८०, बुधबार २०:२४
समुदायमा स्पष्टता ल्याउँदै: सम्वाद फाउन्डेसन र किरण आँखा अस्पतालबीचको सहकार्यमा नि:शुल्क आँखा जाँच कार्यक्रमले विद्यार्थी, अभिभावक, शिक्षक र नवदीप एकेडेमीका सदस्यहरू लगायत ५०२ भन्दा बढी व्यक्तिहरूलाई उज्यालोको किरण प्रदान गरेको थियो। घटनालाई सटीकता र हेरचाहको साथ व्यवस्थित गरिएको थियो, सुनिश्चित...
३१ श्रावण २०८०, बुधबार ०५:४०
म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका हान विन ह्लिङलाई उद्धित गरी...