२६ श्रावण २०८०, शुक्रबार ०६:४९
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका...
२६ श्रावण २०८०, शुक्रबार ०६:४२
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहान १० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा आधा घण्टा भएको भेटमा संसद्को भइरहेको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर...
२६ श्रावण २०८०, शुक्रबार ०६:४०
् अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेको डढेको कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ...
२४ श्रावण २०८०, बुधबार ०६:५३
सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज...
२४ श्रावण २०८०, बुधबार ०६:५०
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मंगलवार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव...
२४ श्रावण २०८०, बुधबार ०६:४८
पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ...
२४ श्रावण २०८०, बुधबार ०६:४५
अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेको छैन । यो राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ को बुढितोलामा आएको पहिरोसँगै झण्डै दुई सय मिटर सडक भासिएको छ । पहिरो पन्छाउने काम भइरहे पनि थप...
२३ श्रावण २०८०, मंगलवार ०४:४०
बाजुरामा ३ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बाजुराका अनुसार बैशाख देखी यता ३ जनामा डेगु सङ्क्रमण पुष्टि भएको जनाएको छ । जिल्ला अस्पतालमा डेंगुको सङ्क्रमण पुष्टि भएका दुई जना पुरुष खप्तड छेडेदह गाउँपालिकाका रहेका छन...
२३ श्रावण २०८०, मंगलवार ०४:३६
महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज कोलम्बिया र जमैका दिउँसो पौने २ बजे तथा फ्रान्स र मोरक्को अपरान्ह पौने ५ बजे खेल्नेछन् । यसअघि हिजो भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इङ्ल्याण्ड र डेनमार्कलाई २ गोलले...