२९ श्रावण २०८३, शुक्रबार

मुख्य समाचार

सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ स् प्रधानमन्त्री प्रचण्ड ।

१५ श्रावण २०८०, सोमबार ०९:२८

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यस प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा...

एमालेको अडान कायमै, प्रतिनिधिसभा बैठक स्थगित ।

१५ श्रावण २०८०, सोमबार ०९:२६

आज सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि बैठक भोलि मङ्गलवार दिउँसो १...

पाँचथरमा टिपर पल्टिँदा दुई जना घाइते, एक जनाको अवस्था गम्भीर ।

१४ श्रावण २०८०, आईतवार ०८:५८

पाँचथरको हिलिहाङ गाउँपालिका–७ मा टिपर पल्टिँदा दुई जना घाइते भएका छन् । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत जोरपोखरीदेखि फिदिम आउँदै गरेको प्रदेश ०१–०२००१ क ३८७४ नम्बरको टिपर आइतवार बिहान ११ बजे दुर्घटना भएको हो । घाइते हुनेहरूमा चालक भोजपुरको षडानन्द नगरपालिका–१३...

१ करोड रुपैयाँभन्दा बढीको सम्पत्तिको स्रोत फेला नपरेपछि चाबहिलका नापी अधिकृतविरुद्ध मुद्दा ।

१४ श्रावण २०८०, आईतवार ०८:५७

नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड रुपैयाँभन्दा धेरै भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरीमाथि परेको उजुरी छानबिन गर्दा उनीसँग रहेको दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँको सम्पत्तिमध्ये एक...

ऋणी नाथले लगाएको आरोप सत्यता नभएको अध्यक्ष शाहीद्धारा खण्डन ।

१४ श्रावण २०८०, आईतवार ०८:४३

जिल्ला सदरमुकाम मार्तडीमा संचालित नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना विरुद्ध छापिएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत साउन १२ गते सुदुर संसार डटकम नामक अनलाइन मिडीयाबाट सहकारीका अध्यक्ष महेश शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन...

महोत्तरीको पिपराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध आरोपपत्र दायर ।

१३ श्रावण २०८०, शनिबार ०४:२५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनामाथि विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल...

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना ।

१३ श्रावण २०८०, शनिबार ०४:२३

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले पूर्वका कोशी र मधेस प्रदेशका केहि ठाउँमा पानी परिरहेको छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल...

विश्व बाघ दिवस, बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिंदै ।

१३ श्रावण २०८०, शनिबार ०४:२०

आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ । आजका दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ...

फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह ।

१३ श्रावण २०८०, शनिबार ०४:१७

संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो । सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई हिजो...

ताजा समाचार