१८ माघ २०८२, शनिबार

मुख्य समाचार

मापसे गरेर पनि चलाउँछन् सरकारी गाडी

२५ पुष २०८२, शुक्रबार ०९:५९

काठमाडौं । मापद पदार्थ सेवन (मापसे) गर्दा समेत सरकारी गाडी चलाउने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांकअनुसार कूटनीतिक नियोगकादेखि सरकारी गाडीका चालकसम्मले मापसे गरेर चलाइएको पाइएको हो । चालु आर्थिक वर्ष २०८२/८२ मा मापसे गरेर...

‘निर्वाचन लड्नुमात्रै आन्दोलनको मर्म होइन’

२५ पुष २०८२, शुक्रबार ०९:५५

जेनजी अगुवा रिजन राना जेनजी पुस्ताले केवल पदका लागि होइन, एउटा निश्चित मार्गचित्र र परिवर्तनको ग्यारेन्टी खोजिरहेको बताउँछन् । उनले पुरानो र नयाँ भन्ने भाष्य पनि गलत रहेको बताउँछन् । समसामयिक राजनीति, चुनावको तयारी र आसन्न निर्वाचनमा जेनजी पुस्ताको भूमिकाका...

खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने

२५ पुष २०८२, शुक्रबार ०९:४६

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन् । उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने तय भएको रातोपाटीलाई बताए । रिमालले शुक्रबार रातोपाटीसँग भने, ‘उहाँ अमेरिका जाने भन्ने थियो । तर, एक...

विशेष महाधिवेशन सफल पारौं, उग्र भएर नतिजा आउँदैन : कांग्रेस नेता राणा

२५ पुष २०८२, शुक्रबार ०९:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख...

फेरिदै कोसि प्रदेशः स्थानिय तहमा आयोजना बैंकको स्थापना !

२४ पुष २०८२, बिहीबार ०८:२४

कोसी प्रदेश सरकारले सबै स्थानीय तहको पहुँच पुग्ने गरी ‘आयोजना बैंक’ लाई व्यवस्थित बनाउने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश समन्वय परिषद्को बैठकले विकास निर्माणलाई व्यवस्थित बनाउन र स्रोतको दुरुपयोग रोक्न व्यवस्थित बनाउने निर्णय गरेको हो। बैठकले...

नेपाल नागरिकता चौथो संशोधन नियमावली राजपत्रमा प्रकाशित !

२४ पुष २०८२, बिहीबार ०७:४२

सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ। योसँगै नागरिकता ऐन,२०६३ मा व्यवस्था गरिएको अधिकार व्यवहारमा लागू हुने भएको हो। यसअघि बाबुको...

कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ !

२४ पुष २०८२, बिहीबार ०७:३६

नेपाली कांग्रेसले आज पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।  कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका...

विश्व फुटबल खेलमा उदयमान खेलाडि साम्बा चोटिल !

२४ पुष २०८२, बिहीबार ०७:२९

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ घाइते भएकी छन् । उनले  अस्ट्रेलियाको महिला फुटबल लिग खेलिरहेकी थिइन् । ब्रिस्बेनमा शनिबार ब्रिस्बेन रोअरविरुद्धको राउन्ड ११ को खेलको दोस्रो हाफमा उनी घाइते भएकी हुन् । रोअर गोलकिपरसँगको ठोक्किँदा साम्बाको दाहिने...

११५ दिन पदमा बहाल रहेका कुलमानले जाँदाजाँदै भने– यो भाग्ने निर्णय होइन (पूर्णपाठ)

२३ पुष २०८२, बुधबार १६:४२

काठमाडौँ । जेनजी आन्दोलनपछि गठित सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले ११५ दिनपछि मन्त्री पदबाट बुधबार साँझ राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामालाई आत्मसम्मान, नैतिकता,...