१८ माघ २०८२, शनिबार

मुख्य समाचार

काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी

२३ पुष २०८२, बुधबार १३:२६

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवा जाने बाटोमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि बस दुर्घटनामा परेको हो । स्थानीयले बताए अनुसार, बस सडकबाट ६० देखि ७० मिटर तल खसेको छ । अहिले एम्बुलेन्समा घाइतेहरूको उद्धार भइरहेको...

सरकार चुक्यो कि कुलमानः को चुक्यो कानुनि दायित्वमा !

२३ पुष २०८२, बुधबार १३:२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति...

पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, २० वर्ष पुराना गाडीलाई पनि असर नपर्ने

२३ पुष २०८२, बुधबार १३:१३

काठमाडौं । दुई दशकदेखि योजना बनेर पनि लागु हुन नसकेको ‘पेट्रोलमा इथानोल मिसाउने’ कामलाई सरकारले बल्ल अघि बढाएको छ । लामो समयदेखि नीतिगत रूपमा चर्चामा रहे पनि कार्यान्वयन हुन नसकेको यो योजनालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी...

विशेष महाधिवेशन केन्द्रिय कार्यसमिति बाहेक अन्य सदस्यले बोलाएमा पार्टिको विधान विपरित हुने !

२३ पुष २०८२, बुधबार १३:०९

कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन...

राष्ट्रियसभा निर्वाचन : काेशीबाट सुनिल थापा निर्विराेध

२३ पुष २०८२, बुधबार १०:०१

काठमाडाैँ । काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध भएका छन् । उनले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।

सुनसरीमा पाँच लाख ८० हजार बढी मतदाता

२३ पुष २०८२, बुधबार ०९:४६

धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र...

गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

२३ पुष २०८२, बुधबार ०९:३५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ ।...

जनकपुर पुगेर महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता

२३ पुष २०८२, बुधबार ०९:०५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा...

कोशीमा गठबन्धनका पोर्तेल, मेचे र थापाले गराए उम्मेदवारी दर्ता

२३ पुष २०८२, बुधबार ०९:०१

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील...