१९ माघ २०८२, आईतवार

मुख्य समाचार

पर्सामा आगलागीबाट एक घर जलेर नष्ट, करिब ५ लाखको क्षति

१७ पुष २०८२, बिहीबार ०७:२९

काठमाडौं । पर्साको पकाहा मैनपुर गाउँपालिका–४ स्थित श्यामपुर भेलाहामा आगलागी भएको छ । आगलागीमा परी फुसको घर जलेर पूर्ण रूपमा नष्ट  भएको छ । आगलागीबाट स्थानीय विमल साह गोडको फुसको घरसहित विभिन्न धनमाल जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति...

गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ

१७ पुष २०८२, बिहीबार ०७:२४

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६...

सन् २०२५ मा क्रिकेट : २५ अंकमा हेर्नुस् २५ रोचक तथ्य

१७ पुष २०८२, बिहीबार ०७:१६

काठमाडौं । सन् २०२५ क्रिकेटका लागि असाधारण वर्ष रह्यो । पुरुषदेखि महिला अनि टेस्ट र वान डे देखि टी–२० अन्तर्राष्ट्रिय तथा घरेलु लिगसम्म क्रिकेटले अनौठा संयोग, अकल्पनीय कीर्तिमान र आँकडाले भरिएका क्षणहरू दियो। सन् २०२५ मा दक्षिण अफ्रिकाले २७ वर्षपछि...

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

१७ पुष २०८२, बिहीबार ०७:१३

काठमाडौं । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार भएको बताए...

न्यायाधीशमाथि श्रृङ्‍‍खलाबद्ध धम्की दिएको आरोपमा राजकुमार तिमल्सिना पक्राउ

१६ पुष २०८२, बुधबार १२:०६

काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो । उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो...

राप्रपा र राप्रपा नेपाल बिच एकताः थापा पुन राप्रपामा प्रवेश

१६ पुष २०८२, बुधबार ११:४८

राष्ट्रिय प्रजातान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता घोषणा भएको छ। बुधबार राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकताको घोषणा भएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकता...

संविधानको सबालमा समीक्षा गर्नुपर्ने: देश अब निर्वाचन तर्फ होमियो-प्रचण्ड

१६ पुष २०८२, बुधबार ११:४२

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देश अब निर्वाचन तयारीतिर गएको बताए। ‘अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई...

रा.स्व.पा मा समानुपातिक विवादःपरिवारवादमा स्पष्ट छौँ

१६ पुष २०८२, बुधबार ११:०१

मंगलबार रा.स्व.पा बाट सार्वजनिक गरिएको समानुपातिक नामावलि माथि सामाजिक संजालमा चौतर्फि विवाद उत्पन्न भएपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।...

फागुन २१ को निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्छ : राजेन्द्र लिङ्देन

१६ पुष २०८२, बुधबार १०:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश जबरजस्त निर्वाचनमा होमिन थालेको...