२० पुष २०८२, आईतवार ०७:१४
काठमाडौं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’ स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,...
२० पुष २०८२, आईतवार ०७:०६
जनकपुरधाम । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । एक उच्च सुरक्षा...
२० पुष २०८२, आईतवार ०७:०३
काठमाडौं । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ...
१९ पुष २०८२, शनिबार २३:५२
विगत लामो समयदेखिको धम्कीबीच अमेरिकाले शनिबार बिहानै भेनेजुएलामा आक्रमण गर्यो। स्थानीय समयअनुसार बिहान २ बजे अमेरिकाले भेनेजुएलाको राजधानी कारास्कससहित चार ठाउँमा सैन्य आक्रमण गर्दै ट्रम्पले लामो समयदेखिको चेतावनीलाई यथार्थमा बदलेका हुन्। घटना भएको केही घन्टापछि मात्रै ट्रम्पले भेनेजुएलामा अमेरिकाले आक्रमण...
१९ पुष २०८२, शनिबार १७:३०
रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा उनीहरुबीच छलफल चलेको हो। पार्टी समायोजन, समानुपातिकको बन्दसूची सच्याउने लगायतका विषयमा निर्णय गर्न उनीहरु छलफलमा जुटेका हुन्। यसबारे निर्णय लिन रास्वपाले...
१९ पुष २०८२, शनिबार १७:१९
शनिबार भएको अमेरिका र भेनेजुएला बिचको युद्दले विश्व राजनितिमा नयाँ चर्चाको स्थान पाएको छ । केहि समए चलेको युद्दमा भेनेजुएलाले आर्थिक तथा मानविय दुबै क्षति व्यहोर्नु परेको छ भने भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई समेत गम्भिर आरोपमा अमेरिका आफ्नो नियन्त्रणमा...
१९ पुष २०८२, शनिबार १५:२९
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्। बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात...
१९ पुष २०८२, शनिबार १२:०१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला र संस्कृतिलाई पर्यटन विकासमा जोड्नुपर्ने बताएका छन् । थारु कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा आयोजना गरेको माघ सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै आचार्यले कला संस्कृतिलाई आम्दानीको माध्यम बनाउन सकिने बताए। उनले थारु...
१९ पुष २०८२, शनिबार ११:४३
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको जनशक्ति वैदेशिक रोजगारीमा पठाएर मात्रै राष्ट्रिय समृद्धि सम्भव नभएको बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘उत्कृष्ट ग्राहक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेशमै उत्पादन र रोजगारी सिर्जना गर्न ऊर्जा क्षेत्रको विकास अनिवार्य...