२६ श्रावण २०८३, मंगलवार

मुख्य समाचार

क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेन्डरः खेलप्रेमि सुधारात्मक अपेक्षामा

१९ पुष २०८२, शनिबार ०७:१५

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश...

रा.स्व.पा मा समानुपातिक उम्मेदवारि फिर्ता लिए आसिफ साह र सचिन ढकाल

१९ पुष २०८२, शनिबार ०७:०६

रा.स्व.पा ले समानुपातिक तर्फको निर्वाचनको लागि निर्वाचन आयोगमा पठाएको नाम लिस्ट सामाजिक संजाल लगाएत वौद्दिक बर्ग र आम नेपालि जनताले आक्रोस र विरोध गरेपछि भने केहि रा.स्व.पा का समानुपातिक उम्मेदवारले उम्मेदवारि फिर्ता लिएको  छन भन्दै आफ्नो सामजिक संजाल बाट जानकारि...

आइटि कम्पनिलाई विदेशमा लगानि खुला – गभर्नर विश्वनाथ पौडेल

१८ पुष २०८२, शुक्रबार ११:४७

नेपाल राष्ट्र बैंक ले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न महत्वपूर्ण नीतिगत सहजीकरण गरेको छ। केन्द्रीय बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को पाँचौं संशोधन गर्दै आईटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्म...

कांग्रेस महाधिवेशन वैशाख २८-३१ गर्ने प्रस्ताव

१८ पुष २०८२, शुक्रबार ११:३२

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरिएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको...

समानुपातिक सूचीमा रहेको नाम परिवर्तन गर्न पाइन्छ कि पाइँदैन ?

१८ पुष २०८२, शुक्रबार ११:०२

प्रवक्ता भट्टराईका अनुसार क्लस्टर नमिलेको अवस्थामा आयोगले सम्बन्धित दललाई यही पुस २० गतेसम्म सूचित गरिसक्छ । ‘त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ,’ उनले भने । उम्मेदवारको बन्दसूचीबाट नाम...

समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न!

१८ पुष २०८२, शुक्रबार १०:५२

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।...

डाक्टर बनाउन सुदूरपश्चिम सरकारको लगानी, पहिलो ब्याच आउँदैछ सेवामा

१८ पुष २०८२, शुक्रबार १०:२८

धनगढी । सुदूरपश्चिम प्रदेशको दुर्गम भूगोलमा चिकित्सकको अभाव सधैं खड्किरहन्छ । बाजुरा, बझाङ र दार्चुला जस्ता जिल्लाका स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका डाक्टर नहुँदा नागरिकले पाउने सास्तीलाई सामान्य मान्नुको विकल्प छैन । चिकित्सक अभावलाई दीर्घकालीन रूपमा हल गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश...

निर्वाचन आयोग चुनावि तयारिमाःमतपत्रहरू फागुन १० गतेभित्र सबै जिल्ला पुगिसक्ने

१८ पुष २०८२, शुक्रबार १०:२७

आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि करिब ४ करोड मतपत्र छापिने भएको छ। निर्वाचन आयोगले शुक्रबार कार्यालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो। आयोगका अनुसार प्रत्यक्षतर्फ २ करोड र समानुपातिकतर्फ पनि २...

ढुक्क भए हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

१८ पुष २०८२, शुक्रबार १०:०९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेको बेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘ढुक्क भए हुन्छ । पार्टी एकढिक्का रहन्छ । सद्‌भाव, सुशासन र...

ताजा समाचार