५ चैत्र २०८२, बिहीबार

मुख्य समाचार

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै

३० चैत्र २०८१, आईतवार ०२:२४

३१ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल...

०८४ पछि पनि कांग्रेससँगको सहकार्य कायम रहन्छ : प्रधानमन्त्री ओली

२६ चैत्र २०८१, बुधबार १३:०९

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने...

एडीबीको प्रक्षेपण- चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि

२६ चैत्र २०८१, बुधबार ०६:११

२७ चैत, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने...

प्रधानमन्त्री ओलीले भने : सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके

२५ चैत्र २०८१, मंगलवार १३:५१

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशान दिएरै छाड्ने बताएका छन् । सिरहा बजारमा आयोजित  पार्टीको ११औं जिल्ला अधिवेशन सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री...

स्वदेशी र आयातित वस्तुमा अनिवार्य ‘एमआरपी’, झन् ठगिँदै उपभोक्ता

२५ चैत्र २०८१, मंगलवार १३:४७

२६ चैत, काठमाडौं । २०७७ सालअघि जारमा भरेको खानेपानीको मूल्य प्रतिजार २५ देखि ३५ रुपैयाँ थियो । जारको पानीमा प्रतिस्पर्धा हुँदा उपभोक्ताले त्यसको लाभ पाइरहेका थिए । तर, वाणिज्य विभागले १० भदौ २०७७ देखि खानेपानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिजार...

आज काठमाडौंको आकाश किन धुम्मियो ?

२४ चैत्र २०८१, सोमबार ११:५१

२५ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यरोजस्तो देखिएको छ । केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा छ । यहीबीच हाई क्लाउड र स्थानीय वायुका कारण आज...

हिउँपहिरोमा २ जना बेपत्ता

२४ चैत्र २०८१, सोमबार ११:४६

२५ चैत,काठमाडौं । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले...

स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग

२३ चैत्र २०८१, आईतवार १५:२६

२४ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ । सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्‍यो ।...

पूर्व उपराष्ट्रपति पुन माओवादी केन्द्रको उपाध्यक्ष मनोनीत

२३ चैत्र २०८१, आईतवार १५:१९

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत भएका छन् । स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले...