५ चैत्र २०८२, बिहीबार

मुख्य समाचार

दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ

५ चैत्र २०८१, बुधबार ०६:२९

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्। ‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो...

दरबार हत्याकाण्डमा छानबिन आयोग बनाउनुपर्छ भनेर पहिल्यै भनेको थिएँ: प्रचण्ड

१ चैत्र २०८१, शनिबार १५:२३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार हत्याकाण्डका बारेमा शुक्रबार बोलेको कुरा अगाडिदेखि नै भन्दै आएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित समाजवादी मोर्चाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्डलगत्तै भूमिगत हुँदा र गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा पनि...

सार्वजनिक लेखा समितिले राख्यो ९ महिनामा ९ बैठक

२९ फाल्गुन २०८१, बिहीबार १४:२९

२९  फागुन, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिलाई सँधै सक्रिय हुने समितिको रुपमा बुझिन्छ । तर, पछिल्लो समय यस्तो बुझाइ खण्डित हुन पुगेको बताउँछन् संसद् सचिवलयका पूर्वसचिव सोमबहादुर थापा । उनका अनुसार दुई कारणले समिति सक्रिय हुने बुझाइ र मान्यता...

होलीको दिन कस्तो होला मौसम ?

२८ फाल्गुन २०८१, बुधबार ०७:००

२८ फागुन, काठमाडौं । रंगहरुको पर्व होलीको दिन पनि राम्रोसँग घाम नलाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका छन् । यस वर्षको होली पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईका जिल्लामा चैत १ गते मनाइँदै छ । मौसमविद प्रतिभा...

राजावादी देखाएर कांग्रेस-एमाले देश लुट्दैछन्: अमरेश सिंह

२७ फाल्गुन २०८१, मंगलवार १२:३१

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा रहेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए। ‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन...

संविधान मान्दिनँ भन्दा मलाई राजद्रोहको मुद्दा लाग्यो, अहिले त्यस्तो हुँदैन: गगन थापा

२७ फाल्गुन २०८१, मंगलवार १२:२३

नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान मान्दिनँ भन्दा आफूमाथि विगतमा राजद्रोह मुद्दा लागेको उल्लेख गर्दै अहिले त्यस्तो नहुने बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘योभन्दा अगाडिको संविधान हुँदै गर्दा संविधान बदल्नुपर्छ, संविधान मान्दिनँ भनेर मैले...

सुनसरीमा भारत सरकारको सहयोगमा विद्यालयको भवन निर्माण शिलान्यास

२७ फाल्गुन २०८१, मंगलवार ०९:१४

सुनसरी, इनरुवा – सुनसरी जिल्लाको इनरुवा नगरपालिका स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज एक विशेष समारोहबीच सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.–४ का माननीय सांसद श्री ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख...

पोखरा-मुग्लिन सडक विस्तार : पश्चिमखण्डमा ४३ प्रतिशत भौतिक प्रगति

२७ फाल्गुन २०८१, मंगलवार ०२:५७

२७ फागुन, काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।  कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार...

रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी रूस-युक्रेन युद्धमा मारिए

२७ फाल्गुन २०८१, मंगलवार ०२:५३

२७ फागुन,काठमाडौं  रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् । सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा...