५ चैत्र २०८२, बिहीबार

मुख्य समाचार

सशस्त्रको गोदाम आगलागी प्रकरण नष्ट भएका सामानको ठेकेदारले भुक्तानी अझै पाएन

२६ श्रावण २०८१, शनिबार ०७:१६

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ९ जनालाई विभागीय कारवाहीको गर्ने निर्णय गरेको छ । आगलागीबाट करोडौंको क्षति भएको छानबिन समितिको प्रतिवेदन पछि सशस्त्र प्रहरीका दुई एसपीसहित ९ प्रहरी कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा...

स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

२६ श्रावण २०८१, शनिबार ०७:१५

काठमाडौं । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ ।शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।...

विदेश सचिव श्री विक्रम मिस्रीको नेपाल भ्रमण

२५ श्रावण २०८१, शुक्रबार १४:४२

काठमाडौं, श्रावण २७ – नेपालका परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा भारतका विदेश सचिव श्री विक्रम मिस्री मिति २०८१ श्रावण २७ देखि २८ गतेसम्म दुइ दिने भ्रमणका लागी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । यस भ्रमणले भारत र नेपाल...

बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसद्वारा शपथ ग्रहण

२५ श्रावण २०८१, शुक्रबार ०४:४४

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले राष्ट्रपति निवास बंग भवनमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ गराउनु भएको हो । युनुससँगै मन्त्रिपरिषद्का १६ सदस्यले पनि आजै शपथ लिनु...

मध्यराति जंगलमा लगेर सामूहिक बलात्कार

२५ श्रावण २०८१, शुक्रबार ०४:४३

कैलाली । कैलालीको गोदावरीस्थित जंगलमा साउन ९ गते मध्यराति १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भयो । गोदावरी नगरपालिका–३ की किशोरीमाथि उनकै वर्तमान र पूर्वप्रेमीसहितका व्यक्तिहरुले बालात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । करिब ७ महिनासम्म गोदावरी नगरपालिका १० का पदम...

प्रधान सेनापति शर्मा आजबाट बिदामा, ४५औं सेनापति बने सिग्देल !

२५ श्रावण २०८१, शुक्रबार ०४:४२

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आजबाट बिदामा बसेका छन् ।प्रधानसेनापतिले अवकाश पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् । प्रधानसेनापति शर्माले भदौ २४ गतेबाट अवकास पाउनेछन् । अर्थात् प्रधानसेनापति शर्माको तीन वर्षे कार्यकाल...

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

२५ श्रावण २०८१, शुक्रबार ०४:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।...

श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

२५ श्रावण २०८१, शुक्रबार ०४:३९

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ। यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु...

धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन, भारत–नेपाल विकास साझेदारीको नयाँ उदाहरण

२३ श्रावण २०८१, बुधबार २०:२६

धुलिखेल, काभ्रेपलाञ्चोक – भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा बनेको धुलिखेल अस्पतालको वार्ड भवन आज उद्घाटन गरियो। उद्घाटन समारोह भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले गरे। कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी...