२३ श्रावण २०८१, बुधबार ०४:००
जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मधेशमा कामकाजमा हेलचक्रयाई भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् । मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी...
२३ श्रावण २०८१, बुधबार ०३:५८
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । २२ बुँदामा समेटिएको पत्रमार्फत मुख्यमन्त्री सिँहले प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने ती...
२३ श्रावण २०८१, बुधबार ०३:५६
काठमाडौं । नेपाल काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराएर नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा नेपालले पहिलो...
२३ श्रावण २०८१, बुधबार ०३:५४
मेचीनगर । भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ ।सशस्त्र प्रहरी बलको टोलीले बुद्ध शान्ति गाउँपालिका-७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्ध शान्ति-७ सुनमाई चियाबगानबाट...
२३ श्रावण २०८१, बुधबार ०३:५२
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्याउन कटिवद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज...
१२ श्रावण २०८१, शनिबार ०२:५०
साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन् साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान...
१२ श्रावण २०८१, शनिबार ०२:३५
काठमाडौं । अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई काठमाडौं...
१२ श्रावण २०८१, शनिबार ०२:२८
झुक्याएर द्वन्द्वग्रस्त जम्मु कस्मिर पुर्याइएका सिराहाका २१ र धनुषाका ७ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश ल्याइयो भारत प्रशासित कस्मिरको श्रीनगरबाट २८ नेपाली श्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । पाँच महिनादेखि कस्मिरको श्रीनगरमा बन्धक रहेका सिराहाका २१ र धनुषाका सात गरी २८...
१० श्रावण २०८१, बिहीबार ०७:२६
९ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीबाट सेवा लिंदा घुस खुवाउनु परेको अभिव्यक्ति दिने सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । रहबर अन्सारीको नाममा दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस...