५ चैत्र २०८२, बिहीबार

मुख्य समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

२३ जेष्ठ २०८१, बुधबार ०८:०३

जनकपुरधाम  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्तागठबन्धन फेरिएसँगै उनले बुधबार विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक सत्तागठबन्धनमध्येका नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट...

नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

२३ जेष्ठ २०८१, बुधबार ०७:३४

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाउन मिति २०८१ जेठ २३ गते वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो । ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा नेपाल...

आज विश्व वातावरण दिवस

२३ जेष्ठ २०८१, बुधबार ०३:०३

आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम...

भाजपा एक्लैको बहुमत आएन : तेस्रो कार्यकालका लागि मोदीलाई गठबन्धनको भर

२३ जेष्ठ २०८१, बुधबार ०३:००

भारतको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) बहुमत ल्याउन असफल भएको छ । तर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई भने स्पष्ट बहुमत प्राप्त भएको छ । पाँच सय ४३ सिटको लागि...

मेक्सिकोमा पहिलो महिला राष्ट्रपतिको रूपमा क्लाउडिया शेनबाम विजयी

२२ जेष्ठ २०८१, मंगलवार ०२:४३

मेक्सिकोका नागरिकले इतिहासमा पहिलो पटक राष्ट्रपतिमा महिलालाई निर्वाचित गरेका छन् । मतगणनामा क्लाउडिया शेनबाम लगभग ६० प्रतिशत मतका साथ विजयी भएको बीबीसीले जनाएको छ । मेक्सिको सिटीका पूर्व मेयर समेत रहनुभएकी शेनबामले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको देखिएको...

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता

२२ जेष्ठ २०८१, मंगलवार ०२:४१

बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बङ्ग्लादेशको राजधानी ढाकामा हिजो भएको फाइनलमा आयोजक बङग्लादेशसँग ४५–३१ ले पराजित भएपछि नेपाल उपविजेतामै सीमित बनेको हो । बङ्ग्लादेशले थाइल्याण्डलाई र नेपालले केन्यालाई पराजित गर्दै फाइनल पुगेका थिए ।...

भारतमा लोकसभा चुनावको मतगणना आज

२२ जेष्ठ २०८१, मंगलवार ०२:३९

भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट...

यसपालि मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान

२२ जेष्ठ २०८१, मंगलवार ०२:३७

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ...

अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी पहिलो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेस गरिने

२१ जेष्ठ २०८१, सोमबार १५:३७

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलोपटक अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिको आवधिक प्रतिवेदन पेस गर्ने तयारी सुरु गरेको छ ।  संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ अक्टोबर १७ मा यो महासन्धि पारित गरेको थियो । सन् २००६ देखि...