१४ भाद्र २०८०, बिहीबार ११:०३
काठमाण्डाैबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ । चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि चामल बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
१३ भाद्र २०८०, बुधबार ०९:५२
धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका दुई जनाको मृतयु भएको छ । मृत्यु हुनेमा बाजुराका एक र कालिकोटका एक गरी दुई जना युवक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार मंगलबार राति...
१३ भाद्र २०८०, बुधबार ०२:३१
एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ...
१३ भाद्र २०८०, बुधबार ०२:२९
कैलालीको टीकापुरमा केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको नमुना परीक्षणबाट पानामा रोगको यो प्रजाती नेपालमा पहिलो पटक पुष्टि भएको थियो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर...
१३ भाद्र २०८०, बुधबार ०२:२९
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो । पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ । एमसीसीमार्फत...
१३ भाद्र २०८०, बुधबार ०२:२७
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गर्नुभएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गर्नुभएको हो । प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका...
१२ भाद्र २०८०, मंगलवार १९:२७
वीरगन्ज: दाजुभाइको माया र एकताको हृदयस्पर्शी उत्सवमा, फ्लप वीरगन्जले भर्खरै स्थानीय समुदायको उत्साहजनक सहभागितामा रक्षाबन्धन फोटो प्रतियोगिता आयोजना गरेको छ। संवाद फाउन्डेसन, नासेन्ट एजुकेशन फाउण्डेशन, माई फिटनेस जिम क्लब, र ग्लोबल एज एजुकेशन् लगायतका प्रमुख संस्थाहरूद्वारा समर्थित प्रतियोगिताले दाजुभाइ र...
१२ भाद्र २०८०, मंगलवार ११:४५
भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो । आईसीसी पुरुष क्रिकेट...
१२ भाद्र २०८०, मंगलवार ११:४३
उपचारका क्रममा बालिकाकाे ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको आज मङ्गलवार उपचारका क्रममा ज्यान गएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले बताउनुभयाे । उहाँले अस्पतालमा भर्ना भएकी बालिकाकाे स्वास्थ्य जाँचका क्रममा रिपोर्ट...