१९ जेष्ठ २०८१, शनिबार ०६:०३
आज विश्व दुध दिवस ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ । देशभरबाट दैनिक ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । झण्डै ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा...
९ जेष्ठ २०८१, बुधबार ०४:०९
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको जैविक विविधता...
२७ बैशाख २०८१, बिहीबार ०३:३९
सर्मिला रोकाया बाजुरा मंगलवार साझँ परेको असिना पानीले बाजुराका किसानको बाली नालीमा ठूलो क्षेती पुरयाएको छ । हावा हुरीसँगै परेको तीन घण्टाको असिना पानीले लेकाली क्षेत्रमा किसानको पाक्न लागेको अन्नवालीमा क्षेती पुर्याएको हो । भित्र्याउने बेलाको गहँुबाली, हुर्कदै गरेको तरकारी...
२४ बैशाख २०८१, सोमबार ०३:५२
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको ३३ औँ वार्षिकोत्सवको अवसरमा काभ्रेको पनौतीमा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र किसानबीच अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम, खुमलटारको आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार...
१० फाल्गुन २०८०, बिहीबार ०२:०५
२३ दिन पैदल हिँडेर मिटरब्याजपीडितहरू काठमाण्डाै आइपुगेका छन् । न्याय मार्चका लागि भन्दै उनीहरु हिजो बुधवार बेलुकी नागढुङ्गा हुँदै काठमाण्डौ आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए ।...
२१ श्रावण २०८०, आईतवार ०६:३९
बिहीवार दिउँसो सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । बेलुकी करिब सात बजेतिर भने सरकार र पीडितपक्षबीच सात बुँदे सहमति भयो । सहमतिको सातौँ बुँदामा सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा भइरहेको अनशनरधर्ना स्थगित गर्ने भनेर लेखिएको छ ।...
१४ श्रावण २०८०, आईतवार ०८:४३
जिल्ला सदरमुकाम मार्तडीमा संचालित नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना विरुद्ध छापिएको समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत साउन १२ गते सुदुर संसार डटकम नामक अनलाइन मिडीयाबाट सहकारीका अध्यक्ष महेश शाहीलाई कारवाहीको माग गर्दै दिएको निवेदनको सुनुवाई भएन...
१३ श्रावण २०८०, शनिबार ०४:२५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जनामाथि विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालीन सब–इन्जिनियर श्यामकिशोर मण्डल, निर्माण उपभोक्ता समितिका अध्यक्ष नवोनारायण मिश्र, सचिव कमरुल...
८ श्रावण २०८०, सोमबार ०५:५७
ग्रीसको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि झण्डै १९ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट उनीहरुलाई अन्यत्र सारिएको हो । त्यस्तै, अर्को द्वीप कोर्फुबाट पनि मानिसलाई सार्ने काम भइरहेको छ । हिजो बेलुका ग्रीसको आपतकालीन...