२९ माघ २०८२, बुधबार ०३:३९
बार्सिलोना । टीकापुर नगरपालिका–१ कैलाली, यो हिक्मत थापाको नागरिकता ठेगाना मात्र होइन भावनात्मक जरा हो । अफ्रिकी मुलुक नाइजेरियामा बस्न थालेको दुई दशक बितिसक्दा पनि उनको ध्यान भने अझै उतै फर्किन्छ– गाउँको चुनावी बहस, मतदानको दिनको चहलपहल र परिणामको उत्सुकतामा...
२७ माघ २०८२, सोमबार ०७:०७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् । सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले...
२६ माघ २०८२, आईतवार १२:१९
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा खोटाङका एक मजदुर बेपत्ता भएका छन् । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राई हराएका हुन् । रत्न खानीभित्र...
२६ माघ २०८२, आईतवार १२:१६
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो । गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना...
२६ माघ २०८२, आईतवार १२:१४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन नपाउने भएका छन् । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।...
२५ माघ २०८२, शनिबार १३:२५
काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा गर्ने भनिएको सभा एक दिन अघि सारेको छ । यसअघि कांग्रेसले उक्त सभा फागुन ७ गते गर्ने तय गरेको थियो । शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले फागुन ६ (बुधबार) तृतीय गाछीमा मधेश सभा आयोजना...
२४ माघ २०८२, शुक्रबार ०८:२३
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति उम्मेदवारको बाहुल्यता छ । निर्वाचन आयोगका अनुसार ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा आदिवासी/जनजाति उम्मेदवार ६५.२२ प्रतिशत रहेका छन् भने खस आर्य उम्मेदवार ३०.४३ प्रतिशत छन् । मधेशी उम्मेदवारको संख्या ४.३५...
२४ माघ २०८२, शुक्रबार ०८:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रौतहटमा चुनावी प्रचारमा रहेको गाडीको ठक्करबाट बालिका मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ । शुक्रबार महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाको वस्तुनिष्ठ छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘रौतहटमा...
२४ माघ २०८२, शुक्रबार ०८:१९
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् । ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन...