१४ भाद्र २०८०, बिहीबार ११:०५
एसिया कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा बङ्गलादेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ । श्रीलङ्काकाे पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बङ्गलादेशका कप्तान शाकिब अल हसनले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । एसिया कपमा श्रीलङ्का सबैभन्दा सफल टिमकाे...
१३ भाद्र २०८०, बुधबार ०२:३१
एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ...
१२ भाद्र २०८०, मंगलवार ११:४५
भोलि बुधवारदेखि शुरु हुने एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा नेपालका गुल्शन झा पनि परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ जना खेलाडीको सूचीमा नेपालका गुल्शन झालाई पनि राखेको हो । आईसीसी पुरुष क्रिकेट...
३२ श्रावण २०८०, बिहीबार ०४:०३
एएफसी कप छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । कोलकाताको साल्ट लेक रङ्गशालामा हिजो भएको खेलमा मच्छिन्द्र क्लब मोहन बगानसँग ३–१ गोलले पराजित भयो । यो हारसँगै मच्छिन्द्र क्लब एएफसी कप छनोट चरणबाटै...
३२ श्रावण २०८०, बिहीबार ०३:५८
फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो...
२७ श्रावण २०८०, शनिबार ०५:२८
फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् । अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई...
२३ श्रावण २०८०, मंगलवार ०४:३६
महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् । आज कोलम्बिया र जमैका दिउँसो पौने २ बजे तथा फ्रान्स र मोरक्को अपरान्ह पौने ५ बजे खेल्नेछन् । यसअघि हिजो भएको खेलमा नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै इङ्ल्याण्ड र डेनमार्कलाई २ गोलले...
२१ श्रावण २०८०, आईतवार ०६:३२
फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो । नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्। आज हुने अर्को खेलमा नेपाली...
१९ श्रावण २०८०, शुक्रबार ०४:३८
घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई...