२२ मंसिर २०८२, आईतवार

पर्यटन

लुम्बिनीमा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

७ असार २०८१, बिहीबार १२:१९

लुम्बिनी ।  नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गऱ्यो । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र...

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

९ जेष्ठ २०८१, बुधबार ०४:०९

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । यस वर्षको जैविक विविधता...

बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह

९ बैशाख २०८१, आईतवार ०९:२८

गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोको कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको...

हिमाल आरोहण अनुमति वापत ४२ करोड १२ लाख रोयल्टी सङ्कलन

३ बैशाख २०८१, सोमबार ०९:२६

वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख ७८ हजार रुपैयाँ रोयल्टी सङ्कलन भएको पर्यटन विभागका...

मुसलमान समुदायमा रमदान पर्वको रौनक

३ चैत्र २०८०, शनिबार ०६:०२

संसारभरी रहेका मुसलमानहरु यतिबेला व्रतमा छन् । त्यो पनि निराहार अर्थात् पानी पनि नपिउने कठोर व्रत । यो पर्व अरब क्षेत्रमा गएको सोमवार अनि नेपाल, भारतलगायतका देशमा अर्कोदिन मङ्गलवारदेखि शुरु भएको हो । एक महिनासम्म चल्ने रमदान या रमजान पर्वमा...

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन

२६ फाल्गुन २०८०, शनिबार ०२:५१

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म...

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

२६ फाल्गुन २०८०, शनिबार ०२:५०

गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो...

सर्लाहीमा प्रथम लालबन्दी  महोत्सव सुरु

११ फाल्गुन २०८०, शुक्रबार ०५:४८

मलङ्गवा । सर्लाहीमा प्रथम लालबन्दी  महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार’ नारासहित लालबन्दी नगरपालिका–६, राधाकृष्ण खेल मैदानमा उक्त महोत्सव प्रारम्भ भएको हो । महोत्सव यही फागुन २२ गते सम्म चल्नेछ । महोत्सवको मधेस...

बर्दिबासामा सडक खाना महोत्सवको आयोजना

६ फाल्गुन २०८०, आईतवार ०३:०६

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार...