=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
ललितपुर –अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पहिरो भट्टेडाँडाबाट करिब ५ किलोमिटर अगाडि मकवानपुरतर्फको सडकखण्डमा गएको हो। पहिरो पन्छाउन स्थानीय तह र सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।