२२ मंसिर २०८२, आईतवार
   Turuntai Reporter

जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको सञ्चालन

३१ असार २०८०, आईतवार १८:४५

नेपाल सरकारका माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री प्रकाश ज्वालाले बिजलपुरामा आयोजित एक समारोहबीच जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको शुभारम्भ गरे । उक्त समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका...

धनुषामा एकदिवसीय कृषि संवाद कार्यक्रम सम्पन्न

२७ असार २०८०, बुधबार १२:३८

दिवेश कुमार महतो, जनकपुरधाम । कृषिमा आत्मनिर्भरताका लागि कृषि संवाद कार्यक्रम सम्पन्न भएको छ। संवाद फाउन्डेसनको आयोजनामा धनुषाको लक्ष्मिनियाँ गाँउपालिकास्थित राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ बनिनिया मा सोमबार कार्यक्रमको आयोजना गरियो। कृषि पेसामा आबद्ध भएकाहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र...