१० कार्तिक २०८३, सोमबार Monday, October 26, 2026

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७८ औं स्वतन्त्रता दिवस उत्सव मनाइयो

३१ श्रावण २०८१, बिहीबार ०८:३८

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औं स्वतन्त्रता दिवस भव्य समारोहका साथ मनाइएको छ। समारोहको सुरुआत भारतीय राजदूत महामहिमले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै गरे। यसपछि, भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुको राष्ट्रको नाममा गरिएको सम्बोधन भिडियोमार्फत प्रस्तुत...

३ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

३० श्रावण २०८१, बुधबार ०१:३२

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई नयाँबानेश्वरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा तान्जानियाका नागरिक जुमा अब्दुल्ला...

भ्रष्टाचार गरेको भन्दै कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

३० श्रावण २०८१, बुधबार ०१:३०

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।पूर्वडीआईजी खरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन्। पूर्वडीआईजी खरेलले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ...

एयर एसियाले साताको ४ दिन काठमाडौं-बैंकक उडान गर्ने, प्रोमोसनल टिकटको ९ हजार ९९०

३० श्रावण २०८१, बुधबार ०१:२८

काठमाडौं । मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले काठमाडौंबाट बैंकक उडान गर्ने भएको छ।पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आइतबार) बैंककको डन मुइङमा उडान गर्ने भएको हो। उडान अक्टोबर...

नागरिकलाई असुविधा हुने गरी राखिएका प्रहरी चेक प्वाइन्ट हटाउन निर्देशन

३० श्रावण २०८१, बुधबार ०१:२७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई असुविधा हुने गरी राखिएका चेक प्वाइन्ट हटाउनका लागि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार यातायात क्षेत्रमा देखिएका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायातसँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँगको छलफलका क्रममा कँडेलले यस्तो निर्देशन...

हायात होटल जग्गा विवादमा ओली सरकारको एक्सन के ?

२९ श्रावण २०८१, मंगलवार ०८:१६

काठमाडौँ । बौद्धस्थित होटल हायात रिजेन्सीको जग्गा विवाद नयाँ हैन । दशकौँदेखि यस होटलले सरकारी जग्गामा रजाइ गर्दै आइरहे पनि सरकारले उक्त विवाद निरुपण गर्न सकेको छ्रैन । सत्ता र शक्तिमा रहेकाहरुलाई रिझाएर अर्बौं मूल्यको सरकारी जग्गा सस्तोमै लिजमा लिएर...

मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना

२९ श्रावण २०८१, मंगलवार ०८:१५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।...

८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय

२९ श्रावण २०८१, मंगलवार ०८:१४

जनकपुरधाम । मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसमुानर सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका...

ससुराको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

२९ श्रावण २०८१, मंगलवार ०८:१०

पर्सा । पर्सामा एक जना युवकले आफ्नै ससुराको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको अभियोगमा उनकै ज्वाइँ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगति टोल डेरा गरी बस्ने बारा कलैया...

प्रादेशिक अस्पताल सिरहाका पूर्वमेसु र चिकित्सकविरुद्ध जाहेरी

२९ श्रावण २०८१, मंगलवार ०८:०८

जनकपुरधाम । उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिराहका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का एक जना चिकित्सकविरुद्ध जाहेरी परेको छ ।तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो ।फिस्टुलाको अपरेशनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर...

ताजा समाचार