२९ भाद्र २०८०, शुक्रबार ०३:४८
बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी तय गरिएको हो । पालिकाहरुले विनियोजन गर्नुपर्ने...
२९ भाद्र २०८०, शुक्रबार ०३:४४
दैलेखमा चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ । १६ जना घाइते भएका छन् । गएराति चट्याङ लागेर महाबु गाउँपालिका-१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विष्टले जानकारी दिनुभयो । घरमै भान्साको काम...
२८ भाद्र २०८०, बिहीबार ०५:१३
काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो । म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार...
२८ भाद्र २०८०, बिहीबार ०४:४१
चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउन थालेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । चीनको निर्णयले द्वन्द्व भड्काउने अवस्था देखिएको भन्दै उनीहरुले चीनले नक्सा सच्याउनु उचित हुने सुझाव दिएका समाचारसंस्था एएनआईले जनाएको छ । चीनको...
२८ भाद्र २०८०, बिहीबार ०४:३९
संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानकासाथ आज अन्त्येष्टि हुँदैछ। पशुपति आर्यघाटमा अन्त्येष्टि हुनुअघि शवयात्रा हुनेछ । नेम्वाङको निजी निवास बालुवाटार–शिक्षण अस्पतालदेखि महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शव यात्रा हुने एमालेले जनाएको छ । नेम्वाङको हृदयघातका कारण गएको सोमवार...
२७ भाद्र २०८०, बुधबार ०३:५२
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ अहिलेसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । पछिल्लो...
२७ भाद्र २०८०, बुधबार ०३:५१
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका प्रमुख तीन नाका भएर एकैदिन चार सय १४ जना स्वदेश फर्किएका छन्। चाडवर्प नजिकिदै गर्दा कामको शिलशिलामा भारतका विभिन्न सहर पसेकाहरु दैनिक रुपमा स्वदेश फर्कने क्रम बढेको छ। प्रदेशका प्रमुख तीन नाका भएर मात्र चार...
२७ भाद्र २०८०, बुधबार ०३:४९
प्रतिनिधि सभा सदस्य एवम्नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई आज दिउँसोसम्म एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिने भएको छ । दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उहाँको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ । घरमा लगेपछि किरात संस्कृतिअनुसार गर्नुपर्ने...
२७ भाद्र २०८०, बुधबार ०३:४७
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् । बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै...