१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

कागज गरेर साइबर ब्यूरोबाट छुटे स्वागत नेपाल

१३ माघ २०८२, सोमबार १३:१४

काठमाडौं । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्यूरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब च्यानलमा हिंसा फैलाउने प्रकारको अभिव्यक्ति दिएका थिए ।...

राष्ट्रियसभा सदस्यको निर्वाचन : जनप्रतिनिधिकै मत बदर

१३ माघ २०८२, सोमबार १३:०९

 देउखुरी (दाङ) । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ । प्रदेशसभा सदस्य ८३ मध्ये ७८ जनाले मतदान गर्नुभएकामा छ मत बदर भएको थियो । यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका...

४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

१३ माघ २०८२, सोमबार १३:०५

काठमाडौं । सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले...

उम्मेदवारले एउटै प्रकृतिका दुई खाता खोल्न सक्ने

१३ माघ २०८२, सोमबार १३:०२

काठमाडौं । निर्वाचन प्रयोजनका लागि एक उम्मेदवारले एकै प्रकृतिका दुई खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि यस्तो सुविधाको व्यवस्था गरेको हो । निर्वाचन आयोग नेपालको अनुरोधमा बैंक तथा वित्तीय...

दल र उम्मेदवारको चुनावी खर्च नियाल्न तोकिए अनुगमन अधिकृत

१३ माघ २०८२, सोमबार १३:००

काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत...

इन्टरनेसमा सीमित गरेर कुनै पनि भूगोल बुझ्न सकिँदैन : बालेन शाह

११ माघ २०८२, शनिबार ०७:१९

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै  यस्तो...

पर्सा २ : चौरसियालाई चुनौती दिँदै युवा

११ माघ २०८२, शनिबार ०७:१५

वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ मा चुनावी सरगर्मी बढेको छ । यहाँ पुराना दलका अनुभवी उम्मेदवारका लागि युवाहरूको उम्मेदवारी ‘टाउको दुखाइ’ बन्नसक्ने देखिएको छ । यो निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय...

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

११ माघ २०८२, शनिबार ०७:१२

काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्...

बागी उम्मेदवार कुलप्रसाद केसी नेकपाबाट निस्कासित

११ माघ २०८२, शनिबार ०७:०५

काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् । केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी...