२३ पुष २०८२, बुधबार १३:२३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति...
२३ पुष २०८२, बुधबार १३:१७
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतो नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर युथ प्लेयर अफ दि इयर २०८१ बाट सम्मानित भएकी छन्। बुधबार पोखरामा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पूजाले युथ स्पोर्टस् अवार्ड जितेकी हुन्। यस्तै एनएसजेएफ स्पेशल अवार्ड...
२३ पुष २०८२, बुधबार १३:१३
काठमाडौं । दुई दशकदेखि योजना बनेर पनि लागु हुन नसकेको ‘पेट्रोलमा इथानोल मिसाउने’ कामलाई सरकारले बल्ल अघि बढाएको छ । लामो समयदेखि नीतिगत रूपमा चर्चामा रहे पनि कार्यान्वयन हुन नसकेको यो योजनालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी...
२३ पुष २०८२, बुधबार १३:०९
कांग्रेसले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैधानिक नहुने भन्दै सहभागी नहुन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पदाधिकारी वा सदस्यहरूले बोलाएको अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन...
२३ पुष २०८२, बुधबार १०:०१
काठमाडाैँ । काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध भएका छन् । उनले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिए ।
२३ पुष २०८२, बुधबार ०९:४६
धरान । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र...
२३ पुष २०८२, बुधबार ०९:३५
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । छलफलमा विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि सहभागी छन् । काठमाडौंको नक्सालस्थित एक होटलमा अहिले छलफल चलिरहेको छ ।...
२३ पुष २०८२, बुधबार ०९:०५
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार जनकपुरस्थित निर्वाचन कार्यालय पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभामा...
२३ पुष २०८२, बुधबार ०९:०१
विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन् । अन्य तर्फ कांग्रेस उम्मेदवार सुनील...