४ भाद्र २०८०, सोमबार १०:३८
काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत नेपाल–भारत पुस्तकालयमा ‘पुस्तक विमोचन तथा छलफल’ कार्यक्रम आयोजना गरेको छ । बीपी कोइराला फाउण्डेशनको सहकार्यमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल मे हिन्दी’ को विमोचन गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व...
३ भाद्र २०८०, आईतवार ०८:२१
सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक शुरु भएको छ । केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुरु भएको बैठकमा देशमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक...
३ भाद्र २०८०, आईतवार ०८:१८
भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले...
३ भाद्र २०८०, आईतवार ०५:२२
राजविराज । जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन...
३ भाद्र २०८०, आईतवार ०५:१२
बारा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेताकार्यकर्ताहरुले सत्ता र पावरको आडमा गुण्डागर्दी गर्दै आइरहेको छ।जनप्रतिनिधिकै घरमा जसपाका नेताकार्यकर्ताले आक्रमण गरेका छ्न। घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु...
२ भाद्र २०८०, शनिबार ०५:२८
क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रहरूमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ । प्रान्तिय प्रमुख डेभिड एबीले...
२ भाद्र २०८०, शनिबार ०५:१३
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराएको छ । पहिलो जितसँगै नटिङ्घमले ३ अङ्क जोडेको छ । लिगको आफ्नो पहिलो खेलमा नटिङ्घम आर्सनलसँग पराजित भएको थियो । सेफिल्डको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा...
२ भाद्र २०८०, शनिबार ०५:०९
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भइ दुर्घटना भएको हो । बिहान करिब ५ बजे भएको...
२ भाद्र २०८०, शनिबार ०५:०७
नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’ मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको...