२२ मंसिर २०८२, आईतवार
   Turuntai Reporter

स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियो दिसामा पाइने कोलीफर्मु ।

१९ श्रावण २०८०, शुक्रबार ०५:२६

स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४...

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३८

घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई...

विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३४

विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा ।

१९ श्रावण २०८०, शुक्रबार ०४:२८

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए राति पार्टीका वरिष्ठ नेता तथा...

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो, अस्पताल भर्ना हुनेको सङ्ख्या बढेपछि सतर्कता उच्च ।

१६ श्रावण २०८०, मंगलवार ०७:३२

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ । तथ्याङ्क अनुसार अस्पताल भर्ना हुनेको सङ्ख्या १० प्रतिशतले बढेको छ । जुन सन्...

भारतको गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाको ज्यान गयो ।

१६ श्रावण २०८०, मंगलवार ०७:३०

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले...

बैतडीमा भत्ता बुझेर घर फर्किँदै गरेका वृद्ध मृत फेला।

१६ श्रावण २०८०, मंगलवार ०७:२८

बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै ज्यान गएको छ । पञ्चेश्वर गाउँपालिका(६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिनुभएको हो । पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी...

दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला ।

१६ श्रावण २०८०, मंगलवार ०७:१६

दार्चुलामा साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामी फेला परेका छन्। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए। साउन १४ गते आइतवारसम्म १७ जनामा स्क्रब टाइफसको...

चीनसँगको व्यापार घाटा ‘चिन्ताजनक’ ।

१६ श्रावण २०८०, मंगलवार ०७:१४

निर्यातभन्दा आयात एक सय २६ गुणा बढी, दुई खर्ब २२ अर्बको व्यापारमा दुई खर्ब २० अर्ब घाटा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने...