२६ श्रावण २०८३, मंगलवार

मुख्य समाचार

ओली र हमालबीच सिनेमा संवाद

३ चैत्र २०८०, शनिबार ०६:०३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करणका अवसरमा एमाले अध्यक्ष ओलीसँग नायक राजेश हमालको सिनेमा सम्वादका क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो ।...

मुसलमान समुदायमा रमदान पर्वको रौनक

३ चैत्र २०८०, शनिबार ०६:०२

संसारभरी रहेका मुसलमानहरु यतिबेला व्रतमा छन् । त्यो पनि निराहार अर्थात् पानी पनि नपिउने कठोर व्रत । यो पर्व अरब क्षेत्रमा गएको सोमवार अनि नेपाल, भारतलगायतका देशमा अर्कोदिन मङ्गलवारदेखि शुरु भएको हो । एक महिनासम्म चल्ने रमदान या रमजान पर्वमा...

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

३ चैत्र २०८०, शनिबार ०३:११

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न...

पूर्वउपराष्ट्रपतिका छोरा दिपेशलाई सहकारी ठगीमा अनुसन्धान गर्न रुपन्देही लगियो

२ चैत्र २०८०, शुक्रबार १५:५०

२ चैत, काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार राति नै रुपन्देही लगिएको प्रहरी स्रोतले जनाएको छ । रुपन्देहीको सुप्रिम सहकारीले सर्वसाधारणको ९६...

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, आज फेरि वार्ता

२ चैत्र २०८०, शुक्रबार ०३:०५

आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग हिजो छलफल गरेको र आज बिहान फेरि बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ...

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

२ चैत्र २०८०, शुक्रबार ०३:००

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । हिजो बेलुकी गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताउनुभयो ।...

पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन

१ चैत्र २०८०, बिहीबार ०३:०१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन गर्नु भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती...

मधेश, गण्डकी र सुदूरपश्चिमका नवनियुुक्त प्रमुखले शपथ लिए

१ चैत्र २०८०, बिहीबार ०२:५९

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो...

तीन प्रदेशका प्रमुख पदमुक्त

३० फाल्गुन २०८०, बुधबार १२:०४

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएकाे हाे । मधेश प्रदेशका प्रमुख...

ताजा समाचार