१३ बैशाख २०८१, बिहीबार ०८:३०
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउँदो दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । हिजो सकिएको बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावासले जनाएको...
१३ बैशाख २०८१, बिहीबार ०८:२९
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । वि.सं.१९७८ सालमा काठमाण्डौमा जन्मनुभएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अधिकारी २०५१ सालमा देशको पहिलो...
१३ बैशाख २०८१, बिहीबार ०८:२७
अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् । लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन...
१३ बैशाख २०८१, बिहीबार ०५:२९
अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनुभएको छ । अर्थमन्त्री पुनले हिजो पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग छलफल गरी सुझाव लिनुभएको...
१२ बैशाख २०८१, बुधबार १०:४७
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा सयभन्दा बढी घर जलिसकेको र अझै आगलागी नियन्त्रणमा आउन नसकेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए। उनले आगलागी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्। मेयर मण्डलले...
१२ बैशाख २०८१, बुधबार ०४:२६
पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । हिजो दिउँसो अचानक हावाहुरी चल्दा डुंगा दुर्घटना भएको थियो । दुर्घटनामा परेका काठमाण्डौ महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय बिक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया...
१२ बैशाख २०८१, बुधबार ०४:२२
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले...
१२ बैशाख २०८१, बुधबार ०४:१८
आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका...
११ बैशाख २०८१, मंगलवार १२:५९
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...