५ चैत्र २०८२, बिहीबार

मुख्य समाचार

एन्फामा अन्यौलताः राजनिति कि कानुनि अढ्चन।

१७ पुष २०८२, बिहीबार १२:५८

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराट जंग शाहि र सदस्य रुपेश अधिकारिले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरिते मेहतालाई एन्फाले माघ २८ गते झापामा गर्ने भनिएको निर्वाचन रोक्का गर्न निवेदन दिएका छन्। निवेदनमा एन्फाको निर्णय पुर्णतः विधान विपरित, अलोकतान्त्रिक...

१० अर्ब ९१ करोड बेरुजु: गत वर्ष भन्दा तुलानात्मक रुपमा सुधार।

१७ पुष २०८२, बिहीबार १२:२५

एक वर्ष अवधिमा तीन तहका सरकारले ५ खर्ब रुपैयाँभन्दा धेरै पूँजीगत बजेट खर्च गरेका छन् ।महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको एकीकृत वित्तीय विवरण (संघ, प्रदेश र स्थानीय सरकार) आर्थिक वर्ष २०८१/८२ अनुसार गत आ.व तीन वटा सरकारबाट कुल ५ खर्ब...

पुस २७-२९ मा विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णय

१७ पुष २०८२, बिहीबार १२:०५

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७-२९ गते विशेष महाधिवेशन गर्ने निर्णय लिएका छन् । विशेष महाधिवेशन पक्षधरसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले...

राजसंस्था सम्बन्धःचुनाबि म्यान्डेट ल्याउन पर्साइलाइ सरकारको सुझाब

१७ पुष २०८२, बिहीबार ११:५७

धर्म र राजसंस्थाबारे जनमत संग्रहको माग राख्दै आएका दुर्गा प्रसाईंलाई सरकारले यससम्बन्धी ‘म्यान्डेट’ आगामी चुनावबाटै लिन सुझाव दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ का संयोजक प्रसाईंलाई यस्तो...

स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमाःरवि लामिछानेसँग ६० लाख धरौटी

१७ पुष २०८२, बिहीबार ११:४२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेका आदेशलाई परिवर्तन गर्न...

गृहमन्त्रीलाई सुरक्षा अधिकारीकै प्रश्न- बर्दी छैन, गाडी छैन, कसरी गर्ने उच्च मनोबलले काम ?

१७ पुष २०८२, बिहीबार ११:३४

विराटनगर । विराटनगरमा बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी भयो । गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव राजकुमार श्रेष्ठ, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले...

फुकुवा भयो रमेश लेखकको स्थानहद

१७ पुष २०८२, बिहीबार ११:०७

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ। बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो। लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

१७ पुष २०८२, बिहीबार ११:००

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए...

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

१७ पुष २०८२, बिहीबार ०९:४५

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिएको छ । चिकित्सा शिक्षा आयोग र स्वास्थ्य बीमा बोर्डले एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठानमा आर्थिक संकट उत्पन्न भएको हो । सरकारी नीतिअनुसार चिकित्साशास्त्र अन्तर्गत सरकारी...