३ चैत्र २०८२, मंगलवार

मुख्य समाचार

मधेसमा बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी

१५ पुष २०८२, मंगलवार १५:०६

जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा...

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

१५ पुष २०८२, मंगलवार १२:१३

सिन्धुली : सिन्धुलीमा एक जना युवकको गोली लागेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका छोरा २२ वर्षीय आशमान तामाङको गोली लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक आशमानलाई सोमबार आफ्नो घरभन्दा करिब...

गोल मेसिनका नामले चर्चित नेपाली फुटबलर साम्बाकोब अर्को अविश्वनिय प्रस्तुति

१५ पुष २०८२, मंगलवार १२:०७

अष्ट्रेलियामा जारि निन्जा ‘ए’ लिग अन्तर्गत मंगलाबार जारि खेलमा वेस्ट्रन सिड्नि विरुद्द विलिङटोन फोनिक्सले ०-३ को अग्रताका साथ जित हासिल गरेको छ। उक्त जारि खेलमा विलिङटोन फोनिक्सका तर्फबाट खेलको छैठौं मिनेटमा ‘इ मैन’ ले पहिलो गोल गर्दै खेलमा अग्रता लिएको...

एमालेको पार्टी कार्यालय सरसफाई गर्दा खिया लागेको पेस्तोल भेटियो

१५ पुष २०८२, मंगलवार ११:५१

काठमाडौं : एमालेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय परिसर पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो एमालेका पार्टी कार्यालय सरसफाई गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल फेला परेको हो । पेस्तोल खिया लागेको र...

सभापतिमा पूर्णबहादुरलाई सघाउने देउवाको प्रष्ट सन्देश

१५ पुष २०८२, मंगलवार ११:३२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनमा उपसभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने बताएका छन् । पार्टीको उपसभापति भइसकेको र अहिले कार्यवाहक पनि चलाइरहेको बताउँदै देउवाले खड्कालाई नै आफूले सहयोग गर्ने स्पष्ट पारेका हुन् ।...

संसद् भंगविरुद्धको रिट सम्झँदै ओलीले भने– देश अप्ठेरोमा हुँदा अदालतले समय लिनु हुँदैन

१५ पुष २०८२, मंगलवार ११:२४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरोमा भएका बेला अदालतले समयमै फैसला दिनु पर्ने बताएका छन् । एमालेले मंगलबार आयोजना गरेको विचार गोष्ठीमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा धारणा राख्दै उनले संवैधानिक अप्ठेरोलाई सहजतामा लैजान सर्वोच्च अदालतले गतिका साथ...

एमाले चुनाव पर्खिरहेको छ, चुनावबाटै राष्ट्रिय फैसला दिन्छ : एमाले नेता ओलि

१५ पुष २०८२, मंगलवार १०:४०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताएका छन्। मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाल आम निर्वाचन पर्खिरहेको बताएका हुन्। ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन...

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

१५ पुष २०८२, मंगलवार १०:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् । थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् । ‘नेपाल जहाँ अवस्थित...

देशै कब्जा गरिसक्यौं भनेजसरी केही मानिस रमाइरहेका छन् : प्रचण्ड

१५ पुष २०८२, मंगलवार ०९:५५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजसरी हल्ला चलाएको प्रचण्डको भनाइ...