१९ भाद्र २०८२, बिहीबार ०९:००
एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको...
३० श्रावण २०८२, बिहीबार १३:४५
जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन्। उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको...
३० श्रावण २०८२, बिहीबार १३:४३
रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट-ट्र्याक) को काम समयमै सकिनेमा आशंका व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफलमा उनले...
३० श्रावण २०८२, बिहीबार १३:३९
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित धरहरा टपरी म:मलाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको म:ममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको काठमाडौँ महानगरले...
३० श्रावण २०८२, बिहीबार १३:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले...
३० श्रावण २०८२, बिहीबार १३:३४
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले...
२२ बैशाख २०८२, सोमबार ०२:५५
काठमाडौं : इजरायली अधिकारीहरूले यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको दाबी गरेका छन्। विमानस्थल नजिकै मिसाइल खसेपछि सडकमा मानिसहरूले सवारी साधन रोकेर लुकेको बीबीसीले जनाएको छ। ‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी...
२२ बैशाख २०८२, सोमबार ०२:४९
काठमाडौँ । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित...
२२ बैशाख २०८२, सोमबार ०२:४४
काठमाडौं । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सनमा राखिएको ह्युमपाइप बाढीले बगाएपछि बाटो अवरुद्ध भएको हो । गत...