३० श्रावण २०८३, शनिबार

मुख्य समाचार

संवाद फाउण्डेशन, बाराद्वारा ठूलो दशैं विशेष कार्यक्रम सम्पन्न

१७ आश्विन २०८२, शुक्रबार १०:०३

बारा । संवाद फाउण्डेशन, बाराले ठूलो दशैंको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सुरुवात शुभकामना आदान–प्रदान र नयाँ सदस्यहरूको स्वागतसँगै गरिएको थियो। साथै Gen–G का बहादुर युवाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रमको सञ्चालन किशन कुशवाहाले गरेका थिए। कार्यक्रममा सभा अध्यक्ष विकास...

देशभर बदली, केही ठाउँमा अत्यधिक बर्षा

१३ आश्विन २०८२, सोमबार ०३:५१

दशैंको मुख्य दिनहरु सुरु भइसक्दा पनि देशभर बर्षा र बदली भइरहेको छ । दशैंमा घमाइलो दिन हुने गरेकोमा यस वर्ष आज फुलपातीका दिन पनि देशका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी परिरहेको हो । काठमाण्डौ उपत्यका सहितका धेरै ठाउँमा...

नौदेवीको आह्वान गरी आज घर घरमा फूलपाती भित्र्याइँदै

१३ आश्विन २०८२, सोमबार ०३:४८

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो,...

अर्घाखाँचीमा मिनिबस दुर्घटना : दुईजनाको ज्यान गयाे

१३ आश्विन २०८२, सोमबार ०३:४६

अर्घाखाँचीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ गुडिरहेको लु १ ज ४७२३ नम्बरको मिनिबस सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाटारीमा गएराति दुई बजे दुर्घटना भएको हो । ज्यान...

भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड : ३६ जनाको ज्यान गयो

१२ आश्विन २०८२, आईतवार ०३:४२

भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्‍यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना महिला रहेका छन् । हिजो बेलुका विजयले आफ्नो तमिककगा वेत्री कडगम पार्टीको र्‍याली सम्बोधन...

दाङ–सल्यानको सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना : ३ जनाको ज्यान गयो

१२ आश्विन २०८२, आईतवार ०३:४०

राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई जना पुरुष र एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । रुकुमबाट दाङ तुलसीपुरका लागि...

भारतको लद्दाखमा हिंसात्मक प्रदर्शन

९ आश्विन २०८२, बिहीबार ०४:४५

भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको प्रदर्शन हिजो हिंसात्मक बनेको छ । लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकालेका थिए । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगो लगाएको र प्रहरी तथा...

प्रधानमन्त्री कार्कीले आज बेलुकी देशका नाममा सम्बोधन गर्नुहुने

९ आश्विन २०८२, बिहीबार ०४:४२

प्रधानमन्त्री सुशीला कार्कीले आज देशका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने र बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले देशका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि...

आज दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

९ आश्विन २०८२, बिहीबार ०४:४०

आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ...

ताजा समाचार