१ फाल्गुन २०८१, बिहीबार ०६:४१
बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ। आइक्युर एयरका...
३० माघ २०८१, बुधबार ११:४६
खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको...
३० माघ २०८१, बुधबार १०:४३
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरक्षा बढाइएको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप बबरमहलमा बुधबार दिउँसो फुटेको छ । पाइप फुटेर निस्किएको पानीले बबरमहल क्षेत्र जलमग्न बनेको छ । चुच्चेपाटीस्थित महांकाल खानेपानी केन्द्रबाट पानी बन्द गरिसकिएको काठमाडौं...
३० माघ २०८१, बुधबार ०५:४५
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनले १३ वटा प्रस्ताव पारित गरेको छ। काठमाडौंमा भएको महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ। महाधिवेशन माघ २७ गतेदेखि सुरू भएको थियो। विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी...
२८ माघ २०८१, सोमबार ०८:३३
प्रतिनिधिसभाका सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई हिटलरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा आकस्मिक समय लिएर बोलेका सांसद सिंहले मेयर साहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको बताए । ‘काठमाडौं महानगरका मेयरले हिटलरको...
२७ माघ २०८१, आईतवार १५:०८
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरू भएको महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा संगठनात्मक प्रस्ताव पेस गरेका छन्। महाधिवेशनमा एक हजार पाँच सय जना प्रतिनिधि...
२७ माघ २०८१, आईतवार १४:०२
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो। उनको पदावधि चैत ५ गतेसम्म बाँकी थियो। त्यसअघि नै...
२७ माघ २०८१, आईतवार ०६:४०
रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजयबहादुर राउतले जानकारी दिए। उनकाअनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। ‘सामान्य दुर्घटना भएको...
२५ माघ २०८१, शुक्रबार १९:०७
काठमाडौं, फागुन २५ – नेपालस्थित भारतीय राजदूतावासले फेब्रुअरी ७, २०२५ मा दोस्रो ‘नेपाल-भारत स्टार्टअप कनेक्ट’ कार्यक्रम आयोजना गर्यो। यस अवसरमा स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को पर्दा उठाउने कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री...