१८ माघ २०८२, शनिबार

माघ ११ देशको अन्योलताको पहिलो परिक्षा !


नेपालमा पछिल्ला राजनैतिक शक्तिहरु हेर्ने हो भने वैकल्पिक धारहरु केहि चर्चा र बलिया देखिएको जस्तो देखिन्छ भलै देश चुनाबि गतिबिधिमा अगि बढ्दै गएको छ यसैबिच  एमालेले आफ्नो सचिवालय बैठक बोलाएको छ।

सचिव पद्मा अर्यालका अनुसार बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बोलाइएको हो।

राष्ट्रिय सभाको चुनावबारे छलफल गर्न एमालेले सचिालय बैठक बोलाएको हो।

माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ। त्यसका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने समय तालिका छ।

राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र एमालेले तालमेल गर्ने तयारी गरिरहेका छन्।