२८ श्रावण २०८०, आईतवार १५:१७
पर्सा जिल्ला, वैशाख २७, २०८० वि. डिजिटल प्लेटफर्महरूको शक्तिबारे जानकारी: सम्वाद फाउन्डेसन पर्सा जिल्लाका संयोजक रोशनकुमार चौरसिया जुनियरको दूरदर्शी नेतृत्वमा स.बाबा पार्टी प्यालेसमा एक गतिशील कार्यक्रम सम्पन्न भएको छ । मिति ०४/२७/२०८० मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको यस शुभ अवसरमा...
२७ श्रावण २०८०, शनिबार १०:०६
साउन २७ गते । संवाद फाउण्डेशन द्वारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपन, मौन र्याली सहित युवा संवाद सहितका विविध कार्यक्रम गरिएको छ। शनिबार जनकपुरधामस्थित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जानकी मन्दिर नजिकै रहेको तेलहा मरहा पोखरीको डिलमा वृक्षारोपन गरिएको थियो ।...
२७ श्रावण २०८०, शनिबार ०५:२८
फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् । अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई...
२७ श्रावण २०८०, शनिबार ०५:१३
हुम्लामा समयमै उपचार नपाउँदा झाडापखालाबाट दुई बालकको ज्यान गएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका ६ महिने छोरा इमरानको हिजो र सिमकोट गाउँपालिका–७ का कालीबहादुर शाहीका ९ महिने छोरा रोहितको बुधवार ज्यान गएको जानकारी पाएको हुम्लाका सहायक प्रमुख जिल्ला...
२७ श्रावण २०८०, शनिबार ०५:१२
भोजपुर नगरपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जङ्गलमा निउरो टिप्न गएका भोजपुर नगरपालिका–२ हेलौछाका ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीवार बिहान सडकभन्दा करिब दुई सय...
२७ श्रावण २०८०, शनिबार ०५:११
सुन तस्करी, कल बाइपास, मानव तस्करी, अनलाइन ठगीदेखि विदेशी मुद्राको अवैध कारोबारलगायतका अपराधमा चिनियाँ नागरिकको संगठित सञ्जाल नेपालमा बढ्दै गएको छ, जसले देशको अर्थतन्त्र मात्र होइन, राष्ट्रिय सुरक्षामा समेत चुनौती थपिएको छ करिब एक क्विन्टल सुन तस्करीमा संलग्न चिनियाँ गिरोह...
२७ श्रावण २०८०, शनिबार ०५:०९
भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ । हिमाञ्चलको चम्बा जिल्लामा प्रहरी गस्तीका बेला दुर्घटना भएको हो । ठूलो ढुङ्गाले लागेर प्रहरी चढेको गाडी अनियन्त्रित भएपछि गहिरो खाल्डोमा खसेको थियो । दुर्घटनामा तीन जना प्रहरी...
२६ श्रावण २०८०, शुक्रबार ०६:५४
झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई...
२६ श्रावण २०८०, शुक्रबार ०६:४९
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका...